कोरोना संक्रमणबाट २४ घन्टामा ९ हजार ९९४ जनाको मृत्यु भएको छ ।  ">
कोरोना संक्रमणबाट २४ घन्टामा १० हजारको मृत्यु <p>काठमाडौं। कोरोना संक्रमणबाट २४ घन्टामा ९ हजार ९९४ जनाको मृत्यु भएको छ ।&nbsp;</p> <p>सबैभन्दा बढी ब्राजिलमा २ हजार ६३९ जनाको मृत्यु भएको छ भने ९७ हजार ५८६ जना नयाँ संक्रमित थपिएका छन् ।&nbsp;</p> <p>यसैगरी अमेरिकामा एक हजार २७, मेक्सिकोमा ५७९, पोल्यान्डमा ५२०, इटालीमा ४६०, स्पेनमा ३५६, युक्रेनमा ३६२, रुसमा ३९३, भारतमा २५७ जनाको मृत्यु भएको छ ।</p>
प्रतिक्रिया दिनुहोस्