काठमाडौँ। अमेरिकामा कोरोना सङ्क्रमण हुनेको सङ्ख्या तीन करोड नाघेको छ।
जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार हालसम्म अमेरिकामा ३ करोड ९ हजार ७७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ। सङ्क्रमितमध्ये ५ लाख ४५ हजार २३७ जनाको मृत्यु भइसकेको छ।
अमेरिकामा हालसम्म ८ करोड ५४ लाख ७२ हजार १६६ जनाले कोरोनाको खोपको पहिलो डोज र साढे चार करोडभन्दा बढीले दुवै डोज लगाएका छन्।
" />

">
अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या तीन करोड नाघ्यो: Dekhapadhi
अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या तीन करोड नाघ्यो
<p style="text-align: justify;">काठमाडौँ। अमेरिकामा कोरोना सङ्क्रमण हुनेको सङ्ख्या तीन करोड नाघेको छ। </p>
<p style="text-align: justify;">जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार हालसम्म अमेरिकामा ३ करोड ९ हजार ७७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ। सङ्क्रमितमध्ये ५ लाख ४५ हजार २३७ जनाको मृत्यु भइसकेको छ।</p>
<p style="text-align: justify;">अमेरिकामा हालसम्म ८ करोड ५४ लाख ७२ हजार १६६ जनाले कोरोनाको खोपको पहिलो डोज र साढे चार करोडभन्दा बढीले दुवै डोज लगाएका छन्। </p>