काठमाडौं। सेफ सन्तोष शाह नबिल बैंकको ‘हिरोज हफ नेपाल’बाट सम्मानित बनेका छन्। नेपाली खानालाई अन्तर्राष्ट्रिय जगतमा चिनाएको भन्दै बैंकले शाहलाई दोस्रो संस्करणमा सम्मानित गरेको हो।

शाहले ‘यूके मास्टर सेफ’ प्रतियोगितामा नेपाली परिकार बनाएर नेपाली खानालाई विश्वसामु चिनाएका थिए। सोही कारण शाहलाई ‘हिरोज अफ नेपाली’बाट सम्मानित गरेको बैंकका सीईओ अनिल शाहले बताए।

" /> काठमाडौं। सेफ सन्तोष शाह नबिल बैंकको ‘हिरोज हफ नेपाल’बाट सम्मानित बनेका छन्। नेपाली खानालाई अन्तर्राष्ट्रिय जगतमा चिनाएको भन्दै बैंकले शाहलाई दोस्रो संस्करणमा सम्मानित गरेको हो।

शाहले ‘यूके मास्टर सेफ’ प्रतियोगितामा नेपाली परिकार बनाएर नेपाली खानालाई विश्वसामु चिनाएका थिए। सोही कारण शाहलाई ‘हिरोज अफ नेपाली’बाट सम्मानित गरेको बैंकका सीईओ अनिल शाहले बताए।

"> सेफ सन्तोष बने नबिल बैंकको ‘हिरोज अफ नेपाल’: Dekhapadhi
सेफ सन्तोष बने नबिल बैंकको ‘हिरोज अफ नेपाल’ <p style="text-align: justify;">काठमाडौं। सेफ सन्तोष शाह नबिल बैंकको &lsquo;हिरोज हफ नेपाल&rsquo;बाट सम्मानित बनेका छन्। नेपाली खानालाई अन्तर्राष्ट्रिय जगतमा चिनाएको भन्दै बैंकले शाहलाई दोस्रो संस्करणमा सम्मानित गरेको हो।</p> <p style="text-align: justify;">शाहले &lsquo;यूके मास्टर सेफ&rsquo; प्रतियोगितामा नेपाली परिकार बनाएर नेपाली खानालाई विश्वसामु चिनाएका थिए। सोही कारण शाहलाई &lsquo;हिरोज अफ नेपाली&rsquo;बाट सम्मानित गरेको बैंकका सीईओ अनिल शाहले बताए।</p>
प्रतिक्रिया दिनुहोस्