काठमाडौँ। राहदानी विभागले अनावश्यक रूपमा राहदानी बनाउन नआउन सर्वसाधारणलाई आग्रह गरेको छ। 

“निकट भविष्यमा गुणस्तरीय, निकै सुरक्षित र परपर्दो विद्युतीय राहदानी (इ-पासपोर्ट) जारी हुने हुँदा अत्यावश्यक भएको अवस्थाबाहेक राहदानी बनाएर घरमा राख्नका लागि मात्र हालको मेसिन रिडेबल राहदानी (एमआरपी) नबनाउन हुन अनुरोध गरिन्छ,” विभागद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। 

विभागले छिट्टै एमआरपी बन्द गरी इ-पासपोर्ट जारी गर्ने तयारी गरिरहेको छ। 

" /> काठमाडौँ। राहदानी विभागले अनावश्यक रूपमा राहदानी बनाउन नआउन सर्वसाधारणलाई आग्रह गरेको छ। 

“निकट भविष्यमा गुणस्तरीय, निकै सुरक्षित र परपर्दो विद्युतीय राहदानी (इ-पासपोर्ट) जारी हुने हुँदा अत्यावश्यक भएको अवस्थाबाहेक राहदानी बनाएर घरमा राख्नका लागि मात्र हालको मेसिन रिडेबल राहदानी (एमआरपी) नबनाउन हुन अनुरोध गरिन्छ,” विभागद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। 

विभागले छिट्टै एमआरपी बन्द गरी इ-पासपोर्ट जारी गर्ने तयारी गरिरहेको छ। 

"> घरमा राख्नका लागि पासपोर्ट नबनाउन विभागको आग्रह: Dekhapadhi
घरमा राख्नका लागि पासपोर्ट नबनाउन विभागको आग्रह <p style="text-align: justify;">काठमाडौँ। राहदानी विभागले अनावश्यक रूपमा राहदानी बनाउन नआउन सर्वसाधारणलाई आग्रह गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">&ldquo;निकट भविष्यमा गुणस्तरीय, निकै सुरक्षित र परपर्दो विद्युतीय राहदानी (इ-पासपोर्ट) जारी हुने हुँदा अत्यावश्यक भएको अवस्थाबाहेक राहदानी बनाएर घरमा राख्नका लागि मात्र हालको मेसिन रिडेबल राहदानी (एमआरपी) नबनाउन हुन अनुरोध गरिन्छ,&rdquo; विभागद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।&nbsp;</p> <p style="text-align: justify;">विभागले छिट्टै एमआरपी बन्द गरी इ-पासपोर्ट जारी गर्ने तयारी गरिरहेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्