काठमाडौँ। संयुक्त राष्ट्रसंघका विशेषज्ञले म्यानमारको संकट समाधान गर्न आपतकालीन शिखर सम्मेलनको आयोजना गर्न आग्रह गरेका छन्।
राष्ट्रसंघको मानवअधिकारसम्बन्धी विशेष दूत बनेर म्यानमार पुगेका टम एन्ड्रयुजले सैनिक शासनका कारण म्यानमारको अवस्था थप जटिल बन्दै गएको बताएका छन्। “म्यानमारको अवस्था बिग्रँदो छ,” उनले भनेका छन्।
म्यानमारका जनताको साहस बढाउन अन्तर्राष्ट्रिय समुदायको साथ र सहयोग आवश्यक रहेको उनले औंल्याएका छन्।
" />

">
म्यानमारसम्बन्धमा आपत्कालीन सम्मेलन आयोजना गर्न राष्ट्रसंघका विज्ञको माग: Dekhapadhi
संयुक्त राष्ट्रसंघका विशेषज्ञले म्यानमारको संकट समाधान गर्न आपतकालीन शिखर सम्मेलनको आयोजना गर्न आग्रह गरेका छन्।
राष्ट्रसंघको मानवअधिकारसम्बन्धी विशेष दूत बनेर म्यानमार पुगेका टम एन्ड्रयुजले सैनिक शासनका कारण म्यानमारको अवस्था थप जटिल बन्दै गएको बताएका छन्।
म्यानमारसम्बन्धमा आपत्कालीन सम्मेलन आयोजना गर्न राष्ट्रसंघका विज्ञको माग
<p style="text-align: justify;">काठमाडौँ। संयुक्त राष्ट्रसंघका विशेषज्ञले म्यानमारको संकट समाधान गर्न आपतकालीन शिखर सम्मेलनको आयोजना गर्न आग्रह गरेका छन्। </p>
<p style="text-align: justify;">राष्ट्रसंघको मानवअधिकारसम्बन्धी विशेष दूत बनेर म्यानमार पुगेका टम एन्ड्रयुजले सैनिक शासनका कारण म्यानमारको अवस्था थप जटिल बन्दै गएको बताएका छन्। “म्यानमारको अवस्था बिग्रँदो छ,” उनले भनेका छन्। </p>
<p style="text-align: justify;">म्यानमारका जनताको साहस बढाउन अन्तर्राष्ट्रिय समुदायको साथ र सहयोग आवश्यक रहेको उनले औंल्याएका छन्। </p>