काठमाडौं।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरमा कार्यरत नायब सुब्बा र कार्यालय सहयोगीविरुद्ध आरोपपत्र दायर गरेको छ।

नायब सुब्बा नारायणराज मिश्र र कार्यालय सहयोगी भाईकाजी गौतमविरुद्ध जनही बिगो ४० हजार रूपैयाँ माग दाबीसहित आरोप पत्र दायर गरेको हो।

सेवाग्राहीको मोही लगत कट्टा गर्ने प्रयोजनका लागि घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय माग दाबी गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन्।

दुवैविरुद्ध आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।

" /> काठमाडौं।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरमा कार्यरत नायब सुब्बा र कार्यालय सहयोगीविरुद्ध आरोपपत्र दायर गरेको छ।

नायब सुब्बा नारायणराज मिश्र र कार्यालय सहयोगी भाईकाजी गौतमविरुद्ध जनही बिगो ४० हजार रूपैयाँ माग दाबीसहित आरोप पत्र दायर गरेको हो।

सेवाग्राहीको मोही लगत कट्टा गर्ने प्रयोजनका लागि घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय माग दाबी गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन्।

दुवैविरुद्ध आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।

"> मालपोत कार्यालय भक्तपुरका सुब्बा र कार्यालय सहयोगीविरुद्ध मुद्दा दायर: Dekhapadhi
मालपोत कार्यालय भक्तपुरका सुब्बा र कार्यालय सहयोगीविरुद्ध मुद्दा दायर
काठमाडौं।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरमा कार्यरत नायब सुब्बा र कार्यालय सहयोगीविरुद्ध आरोपपत्र दायर गरेको छ।

नायब सुब्बा नारायणराज मिश्र र कार्यालय सहयोगी भाईकाजी गौतमविरुद्ध जनही बिगो ४० हजार रूपैयाँ माग दाबीसहित आरोप पत्र दायर गरेको हो।

सेवाग्राहीको मोही लगत कट्टा गर्ने प्रयोजनका लागि घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय माग दाबी गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन्।

दुवैविरुद्ध आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।

प्रतिक्रिया दिनुहोस्