काठमाडौँ। प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार मुसाफिर झा र उनकी पत्नी गीतादेवी झाको शव उत्खनन् गर्ने क्रममा नुन फेला परेको छ।

झा दम्पतीको शव गलाउन नुनको प्रयोग भएको पाइएको सिंहले बताए। उनीहरू महोत्तरीको पिपरा गाउँपालिका-५ सहोडबाका हुन्।

गत फागुन १० गते रातिदेखि उनीहरू ओछ्यानबाटै बेपत्ता थिए। एक महिनापछि उनीहरूको शव आज फेला परेको हो।

" /> काठमाडौँ। प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार मुसाफिर झा र उनकी पत्नी गीतादेवी झाको शव उत्खनन् गर्ने क्रममा नुन फेला परेको छ।

झा दम्पतीको शव गलाउन नुनको प्रयोग भएको पाइएको सिंहले बताए। उनीहरू महोत्तरीको पिपरा गाउँपालिका-५ सहोडबाका हुन्।

गत फागुन १० गते रातिदेखि उनीहरू ओछ्यानबाटै बेपत्ता थिए। एक महिनापछि उनीहरूको शव आज फेला परेको हो।

"> झा दम्पतीको शव छिटो गलाउन नुनको प्रयोग: Dekhapadhi
झा दम्पतीको शव छिटो गलाउन नुनको प्रयोग <p style="text-align: justify;">काठमाडौँ। प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार मुसाफिर झा र उनकी पत्नी गीतादेवी झाको शव उत्खनन् गर्ने क्रममा नुन फेला परेको छ।</p> <p style="text-align: justify;">झा दम्पतीको शव गलाउन नुनको प्रयोग भएको पाइएको सिंहले बताए। उनीहरू महोत्तरीको पिपरा गाउँपालिका-५ सहोडबाका हुन्।</p> <p style="text-align: justify;">गत फागुन १० गते रातिदेखि उनीहरू ओछ्यानबाटै बेपत्ता थिए। एक महिनापछि उनीहरूको शव आज फेला परेको हो।</p>
प्रतिक्रिया दिनुहोस्