काठमाडौँ। कोरोना सङ्क्रमित बढ्न थालेपछि कतार सरकारले भोलिबाट लागू हुने गरी ३३-बुँदे विभिन्न प्रकारका निर्देशनहरू जारी गरेको छ। नयाँ निर्देशिकाले कतारमा बसोबास गर्ने नेपालीलगायत सबै प्रभावित हुनेछन्।

कतारस्थित नेपाली दूतावासले आज एक विज्ञप्ति जारी गरी त्यहाँ रहेका नेपालीलाई नयाँ निर्देशनको पालना गर्न अनुरोध गरेको छ। कतारमा तीन लाखभन्दा बढी नेपाली कामदार छन्। 

कतारले पाँचजनाभन्दा बढी भेला नहुनसमेत भनेको छ। 

" /> काठमाडौँ। कोरोना सङ्क्रमित बढ्न थालेपछि कतार सरकारले भोलिबाट लागू हुने गरी ३३-बुँदे विभिन्न प्रकारका निर्देशनहरू जारी गरेको छ। नयाँ निर्देशिकाले कतारमा बसोबास गर्ने नेपालीलगायत सबै प्रभावित हुनेछन्।

कतारस्थित नेपाली दूतावासले आज एक विज्ञप्ति जारी गरी त्यहाँ रहेका नेपालीलाई नयाँ निर्देशनको पालना गर्न अनुरोध गरेको छ। कतारमा तीन लाखभन्दा बढी नेपाली कामदार छन्। 

कतारले पाँचजनाभन्दा बढी भेला नहुनसमेत भनेको छ। 

"> कोरोना सङ्क्रमित बढेपछि कतारले ल्यायो नयाँ नियम, नेपाली प्रभावित: Dekhapadhi
कोरोना सङ्क्रमित बढेपछि कतारले ल्यायो नयाँ नियम, नेपाली प्रभावित <p style="text-align: justify;">काठमाडौँ। कोरोना सङ्क्रमित बढ्न थालेपछि कतार सरकारले भोलिबाट लागू हुने गरी ३३-बुँदे विभिन्न प्रकारका निर्देशनहरू जारी गरेको छ। नयाँ निर्देशिकाले कतारमा बसोबास गर्ने नेपालीलगायत सबै प्रभावित हुनेछन्।</p> <p style="text-align: justify;">कतारस्थित नेपाली दूतावासले आज एक विज्ञप्ति जारी गरी त्यहाँ रहेका नेपालीलाई नयाँ निर्देशनको पालना गर्न अनुरोध गरेको छ। कतारमा तीन लाखभन्दा बढी नेपाली कामदार छन्।&nbsp;</p> <p style="text-align: justify;">कतारले पाँचजनाभन्दा बढी भेला नहुनसमेत भनेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्