काठमाडौँ। वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगी पासपोर्ट बनाउन आवेदन दिएका मध्ये १,९७४ जनाले बनेको पासपोर्ट बुझेका छैनन्।

मलेसियास्थित नेपाली दूतावासअनुसार सन् २०१३ देखि २०१८ सम्मा उनीहरूले राजस्व बुझाई पासपोर्ट बनाउन आवेदन दिएका थिए। 

आवेदन दिएपछि काठमाडौंस्थित राहदानी विभागबाट बनेको पासपोर्ट लिन उनीहरू दूतावास गएका छैनन्। ती पासर्पोटहरू दूतावासमा सुरक्षित रहेकोले अबको एक महिनाभित्र बुझिसक्न दूतावासले आग्रह गरेको छ। 

" /> काठमाडौँ। वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगी पासपोर्ट बनाउन आवेदन दिएका मध्ये १,९७४ जनाले बनेको पासपोर्ट बुझेका छैनन्।

मलेसियास्थित नेपाली दूतावासअनुसार सन् २०१३ देखि २०१८ सम्मा उनीहरूले राजस्व बुझाई पासपोर्ट बनाउन आवेदन दिएका थिए। 

आवेदन दिएपछि काठमाडौंस्थित राहदानी विभागबाट बनेको पासपोर्ट लिन उनीहरू दूतावास गएका छैनन्। ती पासर्पोटहरू दूतावासमा सुरक्षित रहेकोले अबको एक महिनाभित्र बुझिसक्न दूतावासले आग्रह गरेको छ। 

"> मलेसिया पुगेर पासपोर्ट बनाउन दिने करिब दुई हजारले लिन गएनन्: Dekhapadhi
मलेसिया पुगेर पासपोर्ट बनाउन दिने करिब दुई हजारले लिन गएनन् <p style="text-align: justify;">काठमाडौँ। वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगी पासपोर्ट बनाउन आवेदन दिएका मध्ये १,९७४ जनाले बनेको पासपोर्ट बुझेका छैनन्।</p> <p style="text-align: justify;">मलेसियास्थित नेपाली दूतावासअनुसार सन् २०१३ देखि २०१८ सम्मा उनीहरूले राजस्व बुझाई पासपोर्ट बनाउन आवेदन दिएका थिए।&nbsp;</p> <p style="text-align: justify;">आवेदन दिएपछि काठमाडौंस्थित राहदानी विभागबाट बनेको पासपोर्ट लिन उनीहरू दूतावास गएका छैनन्। ती पासर्पोटहरू दूतावासमा सुरक्षित रहेकोले अबको एक महिनाभित्र बुझिसक्न दूतावासले आग्रह गरेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्