काठमाडौँ। अमेरिकामा भएको एक अध्ययनले कोराना महामारीको समयमा मानिसमा मोटोपना बढेको देखाएको छ। 

सन् २०२० फेब्रुवरी १ देखि जुन १ सम्ममा अमेरिकामा गरिएको अध्ययनमा औसतमा एक व्यक्तिको प्रत्येक साता ०.६ पाउण्ड तौल बढेको पाइएको छ। प्रत्येक महिना तौल १.५ पाउण्ड बढेको देखिन्छ। 

महामारीका बेला घरमै बसी उच्च ‘क्यालोरी’ भएका खाना बढी खाएका कारण मोटोपन बढेको अध्ययनले देखाएको छ। 

" /> काठमाडौँ। अमेरिकामा भएको एक अध्ययनले कोराना महामारीको समयमा मानिसमा मोटोपना बढेको देखाएको छ। 

सन् २०२० फेब्रुवरी १ देखि जुन १ सम्ममा अमेरिकामा गरिएको अध्ययनमा औसतमा एक व्यक्तिको प्रत्येक साता ०.६ पाउण्ड तौल बढेको पाइएको छ। प्रत्येक महिना तौल १.५ पाउण्ड बढेको देखिन्छ। 

महामारीका बेला घरमै बसी उच्च ‘क्यालोरी’ भएका खाना बढी खाएका कारण मोटोपन बढेको अध्ययनले देखाएको छ। 

"> कोरोना महामारीबीच मानिसको मोटोपन बढ्यो, किन?: Dekhapadhi
कोरोना महामारीबीच मानिसको मोटोपन बढ्यो, किन? <p style="text-align: justify;">काठमाडौँ। अमेरिकामा भएको एक अध्ययनले कोराना महामारीको समयमा मानिसमा मोटोपना बढेको देखाएको छ।&nbsp;</p> <p style="text-align: justify;">सन् २०२० फेब्रुवरी १ देखि जुन १ सम्ममा अमेरिकामा गरिएको अध्ययनमा औसतमा एक व्यक्तिको प्रत्येक साता ०.६ पाउण्ड तौल बढेको पाइएको छ। प्रत्येक महिना तौल १.५ पाउण्ड बढेको देखिन्छ।&nbsp;</p> <p style="text-align: justify;">महामारीका बेला घरमै बसी उच्च &lsquo;क्यालोरी&rsquo; भएका खाना बढी खाएका कारण मोटोपन बढेको अध्ययनले देखाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्