ललितपुर। ललितपुर महानगरपालिका-१४ खुमलटार र विशाल चोकस्थित दुईवटा बैंकको एटीएम फुटाई नगद चोरी गर्न खोजेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ललितपुर च्यासल बस्ने गोरखा सिरानचोक गाउँपालिका-५ घर भएका भेषबहादुर थापा छन्। उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।
उनीमाथि चोरी उद्योगसम्बन्धी कसूरमा महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट अनुसन्धान भइरहेको जनाएको छ।
" />

">
दुईवटा एटीएम तोडफोड गरी चोरी गर्न खोज्ने पक्राउ: Dekhapadhi
ललितपुर महानगरपालिका-१४ खुमलटार र विशाल चोकस्थित दुईवटा बैंकको एटीएम फुटाई नगद चोरी गर्न खोजेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ललितपुर च्यासल बस्ने गोरखा सिरानचोक गाउँपालिका-५ घर भएका भेषबहादुर थापा छन्। उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।
दुईवटा एटीएम तोडफोड गरी चोरी गर्न खोज्ने पक्राउ
<p style="text-align: justify;">ललितपुर। ललितपुर महानगरपालिका-१४ खुमलटार र विशाल चोकस्थित दुईवटा बैंकको एटीएम फुटाई नगद चोरी गर्न खोजेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।</p>
<p style="text-align: justify;">पक्राउ पर्नेमा ललितपुर च्यासल बस्ने गोरखा सिरानचोक गाउँपालिका-५ घर भएका भेषबहादुर थापा छन्। उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो। </p>
<p style="text-align: justify;">उनीमाथि चोरी उद्योगसम्बन्धी कसूरमा महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट अनुसन्धान भइरहेको जनाएको छ।</p>