सेप ब्लाटरमाथि थप ६ वर्ष आठ महिना प्रतिबन्ध <p>काठमाडौं। फिफाले पूर्वअध्यक्ष सेप ब्लाटरलाई छ वर्ष आठ महिना थप प्रतिबन्ध लगाएको छ। योसँगै ब्लाटर २०२८ सम्म फुटबल गतिविधिमा प्रतिबन्धित भएका छन्। &nbsp;</p> <p>त्यस्तै फिफाले पूर्वमहासचिव जेरोमी वल्केलाई पनि प्रतिबन्ध थप गरेको छ। फिफाले वल्के र ब्लाटर दुबैलाई ७ लाख ८० हजार पाउण्ड जरिवाना लगाएको छ।&nbsp;</p> <p>दुबैलाई फिफाको &lsquo;कोड अफ इथिक्स&rsquo; अनुसार धेरैथरी घोटाला गरेको कारण प्रतिबन्ध लगाएको हो।</p>
प्रतिक्रिया दिनुहोस्