महारानी एलिजाबेथलाई पनातिलाभ
<p>काठमाडौं। महारानी एलिजाबेथकी नातिनी जारा टिन्डललाई पुत्रलाभ भएको छ। जारा र उनका पति माइक टिन्डललाई तेस्रो सन्तानका रुपमा बुधबार पुत्र प्राप्ति भएको हो। उनीहरुले आफ्नो पुत्रको नाम लुकास फिलिप टिन्डल राखेका छन्। जारालाई समयमै अस्पताल पुर्‍याउन नसक्नाले बाथरुममा जन्म दिएकी थिइन्।(एजेन्सी)</p>
प्रतिक्रिया दिनुहोस्
