महसुल नतिर्ने ग्राहकको धारा बन्द
<p>लहान। नेपाल खानेपानी संस्थान लहानले महसुल नतिर्ने ग्राहकको धारा बन्द गर्न सुरु गरेको छ । </p>
<p>धाराको पानी उपभोग गरेबापत महसुल नतिर्ने परिपाटी अन्त्य गर्न धारा बन्द गर्न सुरु गरेको हो । </p>
<p>संस्थानले ग्राहकबाट ७५ लाख ६८ हजार ९६९ बक्यौता रकम उठाउन बाँकी छ ।</p>
प्रतिक्रिया दिनुहोस्
