क्वाडको सामना गर्न चीन र रुसले बनाए नयाँ सुरक्षा मञ्च, भारत के गर्ला? <p>काठमाडौं। चीन र रुसले क्षेत्रीय सुरक्षाप्रति गम्भीर हुँदै नयाँ मञ्च बनाउने प्रस्ताव गरेका छन्। यसलाई &lsquo;क्षेत्रीय सुरक्षा सम्वाद मञ्च&rsquo; नाम दिइएको छ।</p> <p>यो प्रस्ताव चीनको दक्षिण सहर गुइलिनमा चिनियाँ विदेशमन्त्री वाङ यी र रुसका समकक्षी सर्गेई लाभरोफबीच भेटवाई भएपछि आएको हो।</p> <p>यो मञ्चलाई अमेरिका, भारत, जापान र अष्ट्रेलिया सम्मिलित &lsquo;क्वाड&rsquo; समूहको सामना गर्न तयार पारिएको बुझिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्