अश्लिल भिडियोका लागि जब मोडललाई ८२ लाखको अफर आयो
<p>काठमाडौं। सर्बियाली मोडल नतालिया स्केचले अश्लिल भिडियो बनाउनका लागि ६० हजार यूरोको प्रस्ताव आएको खुलाशा गरेकी छिन्। </p>
<p>अश्लिल भिडियो बनाउन तथा संसारका नम्बर १ टेनिस खेलाडी नोवाक जोकोविचलाई फसाउनका लागि ६० हजार यूरो अर्थात ८२ लाख रूपैयाँको अफर आएको खुलाशा गरेकी हुन्।</p>
<p> नोवाकको वैवाहिक जीवन समाप्त पार्न यस्तो प्रस्ताव आएको उनको भनाइ थियो।</p>
प्रतिक्रिया दिनुहोस्
