काठमाडौं। चीनले युरोपियन सांसद्, शोधकर्ता तथा मानवअधिकारी कमिटीलगायतका व्यक्तिलाई प्रतिबन्ध लगाएपछि युरोपियन युनियन(ईयू) रुष्ट बनेको छ। 

चीनले ईयूको प्रतिबन्धलाई ‘नैतिक अहंकार’को संज्ञा दिएको छ। ईयूले चीनको सिनजियाङ प्रान्तमा मानवअधिकारी हनन् भएको भन्दै प्रतिबन्ध लगाएपछि त्यसको जवाफमा चीनले ईयूसम्बद्ध थुप्रै जनामाथि प्रतिबन्ध घोषणा गरेको हो।

चिनियाँ मिडियाले युरोपियन ‘ब्लक’बारे लेखेका छन्– ‘चीनको सम्प्रभुता र हितका बारेमा गलत सूचना दिएर नोक्सान पु¥याइएको छ।’
 
" /> काठमाडौं। चीनले युरोपियन सांसद्, शोधकर्ता तथा मानवअधिकारी कमिटीलगायतका व्यक्तिलाई प्रतिबन्ध लगाएपछि युरोपियन युनियन(ईयू) रुष्ट बनेको छ। 

चीनले ईयूको प्रतिबन्धलाई ‘नैतिक अहंकार’को संज्ञा दिएको छ। ईयूले चीनको सिनजियाङ प्रान्तमा मानवअधिकारी हनन् भएको भन्दै प्रतिबन्ध लगाएपछि त्यसको जवाफमा चीनले ईयूसम्बद्ध थुप्रै जनामाथि प्रतिबन्ध घोषणा गरेको हो।

चिनियाँ मिडियाले युरोपियन ‘ब्लक’बारे लेखेका छन्– ‘चीनको सम्प्रभुता र हितका बारेमा गलत सूचना दिएर नोक्सान पु¥याइएको छ।’
 
"> मानवअधिकारको गफ नदेऊ ईयूः चीन: Dekhapadhi चीनले युरोपियन सांसद्, शोधकर्ता तथा मानवअधिकारी कमिटीलगायतका व्यक्तिलाई प्रतिबन्ध लगाएपछि युरोपियन युनियन(ईयू) रुष्ट बनेको छ।  ">
मानवअधिकारको गफ नदेऊ ईयूः चीन <p style="text-align: justify;">काठमाडौं। चीनले युरोपियन सांसद्, शोधकर्ता तथा मानवअधिकारी कमिटीलगायतका व्यक्तिलाई प्रतिबन्ध लगाएपछि युरोपियन युनियन(ईयू) रुष्ट बनेको छ।&nbsp;</p> <p style="text-align: justify;">चीनले ईयूको प्रतिबन्धलाई &lsquo;नैतिक अहंकार&rsquo;को संज्ञा दिएको छ। ईयूले चीनको सिनजियाङ प्रान्तमा मानवअधिकारी हनन् भएको भन्दै प्रतिबन्ध लगाएपछि त्यसको जवाफमा चीनले ईयूसम्बद्ध थुप्रै जनामाथि प्रतिबन्ध घोषणा गरेको हो।</p> <p style="text-align: justify;">चिनियाँ मिडियाले युरोपियन &lsquo;ब्लक&rsquo;बारे लेखेका छन्&ndash; &lsquo;चीनको सम्प्रभुता र हितका बारेमा गलत सूचना दिएर नोक्सान पु&yen;याइएको छ।&rsquo;<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्