काठमाडौं। अफगानिस्तानलाई कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराएकोमा संयुक्त राष्ट्र संघले भारतको प्रशंसा गरेको छ। भारतले त्यहाँ खोपको नौ लाख ६८ हजार डोज सहयोग गरेको हो।

युद्धग्रस्त अफगानिस्तानमा नागरिकलाई खोप लगाउन सुरु गरिएको छ। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटारेसले अफगानिस्तानमा महामारीको दोस्रो लहर चलेको बताएका छन्।

त्यतिमात्र होइन, भारतले त्यहाँ सहयोग स्वरुप ७५ हजार मेट्रिक टन गहुँ पनि दिएको छ।(एजेन्सी)

" /> काठमाडौं। अफगानिस्तानलाई कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराएकोमा संयुक्त राष्ट्र संघले भारतको प्रशंसा गरेको छ। भारतले त्यहाँ खोपको नौ लाख ६८ हजार डोज सहयोग गरेको हो।

युद्धग्रस्त अफगानिस्तानमा नागरिकलाई खोप लगाउन सुरु गरिएको छ। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटारेसले अफगानिस्तानमा महामारीको दोस्रो लहर चलेको बताएका छन्।

त्यतिमात्र होइन, भारतले त्यहाँ सहयोग स्वरुप ७५ हजार मेट्रिक टन गहुँ पनि दिएको छ।(एजेन्सी)

"> भारतले दियो अफगानिस्तानलाई कोरोना भ्याक्सिन: Dekhapadhi अफगानिस्तानलाई कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराएकोमा संयुक्त राष्ट्र संघले भारतको प्रशंसा गरेको छ। भारतले त्यहाँ खोपको नौ लाख ६८ हजार डोज सहयोग गरेको हो। ">
भारतले दियो अफगानिस्तानलाई कोरोना भ्याक्सिन
काठमाडौं। अफगानिस्तानलाई कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराएकोमा संयुक्त राष्ट्र संघले भारतको प्रशंसा गरेको छ। भारतले त्यहाँ खोपको नौ लाख ६८ हजार डोज सहयोग गरेको हो।

युद्धग्रस्त अफगानिस्तानमा नागरिकलाई खोप लगाउन सुरु गरिएको छ। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटारेसले अफगानिस्तानमा महामारीको दोस्रो लहर चलेको बताएका छन्।

त्यतिमात्र होइन, भारतले त्यहाँ सहयोग स्वरुप ७५ हजार मेट्रिक टन गहुँ पनि दिएको छ।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्