कोरोना संक्रमणबाट २४ घन्टामा नौ हजार आठ सय बढीको मृत्यु
<p>काठमाडौं। कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा कोरोनाबाट विश्वमा नौ हजार ८४६ जनाको मृत्यु भएको छ भने ५ लाख ३६ हजार २४० जना संक्रमित थपिएका छन् । </p>
<p>सबैभन्दा बढी ब्राजिलमा दुई हजार २४४ जनाको मृत्यु भएको छ भने ९० हजार ५६४ जना संक्रमित भएका छन् । अमेरिकामा १ हजार ३०७ जनाको मृत्यु भएको छ । </p>
प्रतिक्रिया दिनुहोस्
