काठमाडौँ। मुम्बई उच्च न्यायलयले पत्रकार अर्नब गोस्वामीलाई गिरफ्तार गर्नु तीन दिनअघि उनलाई सो विषयमा जानकारी दिन आदेश दिएको छ।

बुधबार मुम्बई उच्च न्यायलयले उक्त आदेश दिएको हो। रिपब्लिक टेलिभिजनका प्रधान सम्पादक गोस्वामी टीआरपी भ्रष्टाचार प्रकरणमा मुछिएका छन्। 

गोस्वामीलाई यसअघि हात्महत्याको लागि उक्साएको आरोपमा प्रहरीले पक्राउ गरी अदालतमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा उनी जमानतमा छुटेका थिए। 

" /> काठमाडौँ। मुम्बई उच्च न्यायलयले पत्रकार अर्नब गोस्वामीलाई गिरफ्तार गर्नु तीन दिनअघि उनलाई सो विषयमा जानकारी दिन आदेश दिएको छ।

बुधबार मुम्बई उच्च न्यायलयले उक्त आदेश दिएको हो। रिपब्लिक टेलिभिजनका प्रधान सम्पादक गोस्वामी टीआरपी भ्रष्टाचार प्रकरणमा मुछिएका छन्। 

गोस्वामीलाई यसअघि हात्महत्याको लागि उक्साएको आरोपमा प्रहरीले पक्राउ गरी अदालतमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा उनी जमानतमा छुटेका थिए। 

"> अर्नब गोस्वामीलाई गिरफ्तार गर्नु तीन दिनअघि उनलाई सूचना देऊ : मुम्बई उच्च न्यायालय: Dekhapadhi
अर्नब गोस्वामीलाई गिरफ्तार गर्नु तीन दिनअघि उनलाई सूचना देऊ : मुम्बई उच्च न्यायालय <p style="text-align: justify;">काठमाडौँ। मुम्बई उच्च न्यायलयले पत्रकार अर्नब गोस्वामीलाई गिरफ्तार गर्नु तीन दिनअघि उनलाई सो विषयमा जानकारी दिन आदेश दिएको छ।</p> <p style="text-align: justify;">बुधबार मुम्बई उच्च न्यायलयले उक्त आदेश दिएको हो। रिपब्लिक टेलिभिजनका प्रधान सम्पादक गोस्वामी टीआरपी भ्रष्टाचार प्रकरणमा मुछिएका छन्।&nbsp;</p> <p style="text-align: justify;">गोस्वामीलाई यसअघि हात्महत्याको लागि उक्साएको आरोपमा प्रहरीले पक्राउ गरी अदालतमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा उनी जमानतमा छुटेका थिए।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्