काठमाडौं। मृत फेला परेको करिब १३ घण्टापछि जिल्ला प्रहरी कार्यालय धनुषाले ३० वर्षीया सिर्जना श्रीपालीको शव उठाउने प्रक्रिया थालेको छ।

शवको प्रकृति मुचुल्कासँगै घटनास्थलमा गर्नुपर्ने अन्य कागजी प्रक्रिया थालेको र चाँडै सकिने धनुषा प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले बताए।

सिर्जनाको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइने भएको छ। म्याग्दीकी उनी श्रीमान विश्वाससँग सवारी चालक प्रमाणपत्रका लागि जनकपुर आएकी थिइन्।

" /> काठमाडौं। मृत फेला परेको करिब १३ घण्टापछि जिल्ला प्रहरी कार्यालय धनुषाले ३० वर्षीया सिर्जना श्रीपालीको शव उठाउने प्रक्रिया थालेको छ।

शवको प्रकृति मुचुल्कासँगै घटनास्थलमा गर्नुपर्ने अन्य कागजी प्रक्रिया थालेको र चाँडै सकिने धनुषा प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले बताए।

सिर्जनाको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइने भएको छ। म्याग्दीकी उनी श्रीमान विश्वाससँग सवारी चालक प्रमाणपत्रका लागि जनकपुर आएकी थिइन्।

"> १३ घण्टापछि सिर्जनाको शव उठाउने तयारी: Dekhapadhi
१३ घण्टापछि सिर्जनाको शव उठाउने तयारी <p style="text-align: justify;">काठमाडौं। मृत फेला परेको करिब १३ घण्टापछि जिल्ला प्रहरी कार्यालय धनुषाले ३० वर्षीया सिर्जना श्रीपालीको शव उठाउने प्रक्रिया थालेको छ।</p> <p style="text-align: justify;">शवको प्रकृति मुचुल्कासँगै घटनास्थलमा गर्नुपर्ने अन्य कागजी प्रक्रिया थालेको र चाँडै सकिने धनुषा प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले बताए।</p> <p style="text-align: justify;">सिर्जनाको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइने भएको छ। म्याग्दीकी उनी श्रीमान विश्वाससँग सवारी चालक प्रमाणपत्रका लागि जनकपुर आएकी थिइन्।</p>
प्रतिक्रिया दिनुहोस्