‘हार्ट अफ एसिया’ सम्मेलनमा पाकिस्तानले भाग लिने
<p>काठमाडौं। पकिस्तानी विदेशमन्त्री साह महमुद कुरेसी यही महिनाको अन्त्यमा ताजिकिस्तानमा हुने ‘हार्ट अफ एसिया’ सम्मेलनमा भाग लिन जाने भएका छन्। सम्मेलनमा भारतीय समकक्षी एस जयशंकर पनि जाने सम्भावना प्रबल छ।</p>
<p>सधैँ खराब सम्बन्धबाट चल्दै आएका दुई देशका विदेशमन्त्रीको त्यहाँ भेट हुने र संवाद हुने कतिपयको विश्वास छ। फेब्रुअरी २५ मा दुवै देशका सेनाले जम्मु-कश्मीरको नियन्त्रण रेखामा संघर्षविरामको घोषणा गरेका थिए।</p>
<p>एजेन्सी</p>
प्रतिक्रिया दिनुहोस्
