नरेन्द्र मोदी झुटका फ्याक्ट्री हुन् : ममता बनर्जी
<p>काठमाडौं। कोरोनाविरुद्ध खोपकार्डमा प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिर देखेर आक्रोशित भारतकी तृणमूल कांग्रेस अध्यक्ष ममता बनर्जीले मोदीलाई ‘झुटको फ्याक्ट्री’ उपमा दिएकी छन्। </p>
<p>उनले भनिन्, “त्यो दिन टाढा छैन, यो देश नै मोदीको नाममा हुनेछ।”</p>
<p>मोदी केवल झुट बोल्न जान्ने नेता भएको उनको आरोप थियो। कैयौं राष्ट्रिय कम्पनीहरू निजीकरण गरेर मोदीले देश डुबाएको उनको भनाइ थियो।</p>
<p>एजेन्सी</p>
प्रतिक्रिया दिनुहोस्
