‘डर्टी सेक्सी मनी’ की बेला थोर्न र बेन्जामिनबीच ‘इन्गेजमेन्ट’ चर्चा <p>काठमाडौं। ड्रामा सिरिज &lsquo;डर्टी सेक्सी मनी&rsquo;की नायिका बेला थोर्न र इटालियन गायक बेन्जामिन मस्कोलोमाथि गम्भीर प्रश्न उठेपछि प्रेमसम्बन्ध नयाँ स्तरमा लगेको घोषणा गरेका छन्।&nbsp;</p> <p>आइतबार दुवै कलाकारले आफूहरुबीच &lsquo;इन्गेजमेन्ट&rsquo; हुन लागेको इन्स्टाग्राममार्फत् बताएका हुन्।</p> <p>थोर्नले इन्स्टाग्राममा नास्पाती आकारको हीराको औंठी राखेकी छन्। दुई वर्षको यिनको प्रेमबारे विवाद र चर्चा हुँदै आएको छ।(दि फ्रि प्रेस)</p>
प्रतिक्रिया दिनुहोस्