तीन जना मृत अवस्थामा फेला
<p>काठमाडौं। काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ उत्तरबाहिनीस्थित सप्तऋषि मन्दिर परिसरमा सोही ठाउँ बस्ने धावा लामा मृत अवस्थामा फेला परेकी छन्।</p>
<p>उदयपुरको कटारी नगरपालिका–४ सिम्ले डेरा गरी बस्ने केशब खनाल आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन्। </p>
<p>रौतहटको चन्द्रपुर नगरपालिका–१ डाँडा टोलस्थित खाली घरभित्र हाल पहिचान नखुलेका एक पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्
