तीन लाख ८५ हजार नगदसहित १६ जना जुवाडे पक्राउ
<ul>
<li>
<p>काठमाडौं। भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने ४५ वर्षीय बिष्णु थापाको घरमा तास खेलिरहेका ८ जनालाई प्रहरीले नगद १ लाख ६५ हजार १८० रुपैयाँ र ५ बुक ताससहित पक्राउ गरेको हो। </p>
<p>यस्तै, नवलपरासी(पूर्व)को गैंडाकोट नगरपालिका–१ स्थित होटल ग्रिन फोरेस्टमा तास खेलिरहेका ८ जनालाई प्रहरीले नगद २ लाख २५ हजार ५ रुपैयाँ, १ हजार ६ सय १० भारतीय रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो।</p>
</li>
</ul>
प्रतिक्रिया दिनुहोस्
