ट्रम्पको एक ट्विटले पैदा गरेको एसियाविरोधी भावना <p>काठमाडौं। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले २०२० मार्च १६ का दिन ट्विटरमा &lsquo;चिनियाँ भाइरस&rsquo; शब्दको प्रयोग गरे। यसले एसियाविरोधी भावना फैलाएको तथ्य अहिले पत्ता लागेको छ।</p> <p>युसी सानफ्रान्सिस्कोका शोधकर्ताले ट्रम्पको ट्विटअघि र ट्विटपछिको एक साताको विश्लेषण गरेका थिए।&nbsp;</p> <p>कोरोना भाइरससँग जोडिएको यो ट्विटमा ट्रम्पले एसियाली मुलुक चीनलाई मुछेपछि अमेरिकामा एसियाविरोधी भावना फैलन मद्दत पुगेको शोधकर्ताहरुको निष्कर्ष छ।(बिजनेस इन्साइडर)</p>
प्रतिक्रिया दिनुहोस्