विदेशम अलपत्र परेका साढे तीन लाख बढी नेपालीलाई उद्धार गरी स्वदेश फर्काइयो <p>काठमाडौं। सरकारले कोभिड&ndash;१९ का कारण विश्वका विभिन्न देशमा अलपत्र परेका ३ लाख ५२ हजार ४६४ जनालाई उद्धार गरी स्वदेश फर्काएको छ।&nbsp;</p> <p>कोभिड&ndash;१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का अनुसार विश्वका ६० देशबाट उनीहरुलाई स्वदेश फर्काइएको हो।&nbsp;</p> <p>सन् २०१९ को अन्ततिरबाट कोरोना महामारी विश्वभर फैलिएपछि अन्तर्राष्ट्रिय उडानहरु बन्द गरिएका थिए।</p>
प्रतिक्रिया दिनुहोस्