स्कुटर दुर्घटना हुँदा २ जना घाईते <p>काठमाडौ। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका&ndash;११ जानकी मन्दीर नजिकै गएराति स्कुटर दुर्घटना हुँदा २ जना घाईते भएका छन्।&nbsp;</p> <p>घाईते हुनेमा स्कुटर चालक नेपालगञ्ज उपमहानगरपालिका&ndash; ८ गगनगंजका २० वर्षीय कृष्ण शाहु र पछाडि सवार नेपालगञ्ज उपमहानगरपालिका&ndash;७ प्रगतिशिल मार्गका २५ वर्षीय विकाश शाहु छन्।&nbsp;</p> <p>उनीहरुको नेपालगञ्ज नर्सिङहोममा उपचार भइरहेको छ । घाईतेमध्ये विकाशको अवस्था गभीर छ ।</p>
प्रतिक्रिया दिनुहोस्