नेपालका नदीले १ अर्ब ५० करोड मानिसलाई जोडेको छः मन्त्री थापा
<p>काठमाडौं। खानेपानी मन्त्री मणिचन्द्र थापाले नेपालका उच्च हिमाल र पानी पर्यावरणीय प्रणालीका संरक्षक भएको बताएका छन्। </p>
<p>नेपालका हिमालबाट बहेका नदीहरू प्रवाहित हुँदा बनेका जल–सञ्चाल र जलीय प्रणालीले दक्षिण एसियाका १५० करोड मानिसलाई जोडेको उनले जनाए।</p>
<p>“हाम्रा अग्ला हिमालको क्षयीकरण तथा पानीको सतहमा आएको गिरावटले हामीलाई चिन्तित तुल्याएको छ”, उनले भने।</p>
प्रतिक्रिया दिनुहोस्
