अम्बानी–बेजोस लडाइँ <p>काठमाडौं। भारतको एक लाख डलर बराबरको रिटेल बजार कब्जा गर्ने चाहनाका कारण सुरु भएको संसारका दुई धनाढ्यबीचको लडाइँ रोकिने लक्षण छैन।&nbsp;</p> <p>मुकेश अम्बानीको रिलायन्स र जेफ बेजोसको अमेजन कम्पनी प्रभुत्व जमाउन चाहन्छन्।</p> <p>अमेजनका संस्थापक सीईओ बेजोससँग १७८ अर्ब डलर सम्पत्ति छ भने अम्बानीसँग ९० अर्ब डलर।&nbsp;</p> <p>एक अर्ब ३० करोडभन्दा बढी जनता रहेको भारतको खुद्रा बजार गुमाउन यी दुवै चाहँदैनन्।(एजेन्सी)</p>
प्रतिक्रिया दिनुहोस्