पाकिस्तानमा खुल्यो पहिलो तेस्रो लिङ्गी स्कुल
<p>काठमाडौं। पाकिस्तानमा पहिलो तेस्रो लिङ्गी इस्लामिक स्कुल खुलेको छ। </p>
<p>मुस्लिम देश भएका कारण त्यहाँ यस्तो स्कुल खुल्नुलाई महत्वपूर्ण मानिएको छ। </p>
<p>पाकिस्तानमा तेस्रो लिङ्गी उपेक्षित छन्। समाज र परिवारले नै तिनलाई स्वीकार्दैन। त्यही कारण उनीहरु गलत बाटो पक्रन बाध्य हुन्छन्।</p>
<p>पाकिस्तानमा २०१८ मा तेस्रो लिंगीलाई मौलिक अधिकार दिइएपनि जीवनयापनका लागि भिख माग्न, नृत्य गर्न र वेश्यावृत्तिमा लाग्न बाध्य छन्। (एजेन्सी)</p>
प्रतिक्रिया दिनुहोस्
