मोबाइल पड्किँदा किशोरीको मृत्यु <p>अछाम। चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा अछाममा एक किशोरीको मृत्यु भएको छ।</p> <p>सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहकाअनुसार मंगलसेन नगरपालिका&ndash;१ की १५ वर्षीया सपना नाथको मोबाइल पड्किएर मृत्यु भएको हो ।</p> <p>मृतक नाथ स्थानीय कुन्ति माध्यमिक विद्यालय कक्षा ६ मा अध्यनरत थिइन् ।</p>
प्रतिक्रिया दिनुहोस्