महाकालीमा जलयात्रा सुरु <p>बैतडी । महाकाली नदीमा जलयात्रा सुरु गरिएको छ । विश्व पानी दिवसको अवसरमा बैतडीको सेरादेखि झुलाघाटसम्म जलयात्रा गरिएको हो ।&nbsp;</p> <p>दशरथचन्द नगरपालिका र रुडेसले सञ्चालन गरिरहेको ट्रोसा परियोजनाको सहयोगमा महाकालीमा जलयात्रा गरिएको हो ।&nbsp;</p> <p>महाकाली नदीमा जलयात्राको सम्भावनाबारे जानकारी गराउन र्&zwj;याफ्टिङ गरिएको दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले बताइन् ।</p>
प्रतिक्रिया दिनुहोस्