ब्राउनसुगरसहित छ जना युवा पक्राउ <p>काठमाडौं। उदयपुरको चौदण्डी नगरपालिका&ndash;४ फत्तेपुर रामपुर सडकखण्डको नमूनाचोकबाट प्रहरीले ब्राउन सुगरसहित जनालाई पक्राउ गरेको छ ।&nbsp;</p> <p>ब्राउनसुगरसहित त्रियुगा नगरपालिका&ndash;१३ का ३० वर्षीय खगेन्द्र राई, २४ वर्षीय दीपक राई, २४ वर्षीय हरि खड्का, चौदण्डीगढी नगरपालिका&ndash;५ का २३ वर्षीय सुनिल राई, सप्तरी कंकालिनी नगरपालिका&ndash;७ का २५ वर्षीय ऋषिकुमार क्षेत्री र २० वर्षीय बब्लु मुखियालाई पक्राउ गरेको हो ।</p>
प्रतिक्रिया दिनुहोस्