काठमाडौं। यो वर्षको दक्षिण एशियाली साहित्य पुरस्कार डीएससी, भारतीय लेखक अमिताभ बाग्चीको उपन्यास ‘हाफ द नाइट इज गन’लाई प्रदान गरिएको छ।

आईएमई नेपाल साहित्य महोत्सवको अन्तिम दिन आज पोखरामा बाग्चीलाई पुरस्कार प्रदान गरियो। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उनलाई २५ हजार डलरको उक्त पुरस्कार हस्तान्तरण गरे।

पुरस्कारका लागि यो वर्ष ६ वटा पुस्तक ‘सर्ट लिस्ट’मा परेका थिए। ‘हाफ द नाइट इज गन’सँगै मनोरञ्जन व्यापारी लिखित ‘देयर इज गनपाउडर इन द एअर’, माधुरी विजयको ‘द फार फिल्ड’, राजकमल झा लिखित ‘द सिटी एण्ड द सी’, पाकिस्तानी मूलका अमेरिकी लेखक सादिया अब्बासको ‘द इम्प्टी रुम’ र जामिल जान कोचाईको ‘नाइन्टीनाइन नाइट्स इन लोगार’ ‘सर्ट लिस्ट’मा थिए।

सूचीमा परेका पुस्तकका लेखक माधुरी विजय, सादिया अब्बास बाहेक सबै लेखक र निर्णायक कार्यक्रममा उपस्थित थिए।

सुरिना नरुला र मन्हद नरुलाले सन् २०११ मा स्थापना गरेको डीएससी पुरस्कार दक्षिण एशियाली साहित्यिक पुरस्कार गुठीले दक्षिण एशियाको विषयवस्तु र परिवेशमाथि कलम चलाउने विश्वका जुनसुकै देशका लेखकलाई हरेक वर्ष यो पुरस्कार प्रदान गर्छ।

यसअघि पाकिस्तानका एच एम नाक्भी, श्रीलंकाका सेहन कनाटिलाका, भारतका जित थाइल र साइरस मिस्त्री, भारतीय मुलकी अमेरिकन लेखक झम्पा लहरी, भारतकी अनुराधा रोय, श्रीलंकाका अनेक आदप्रागासमले यो पुरस्कार प्राप्त गरिसकेका छन्।

" /> काठमाडौं। यो वर्षको दक्षिण एशियाली साहित्य पुरस्कार डीएससी, भारतीय लेखक अमिताभ बाग्चीको उपन्यास ‘हाफ द नाइट इज गन’लाई प्रदान गरिएको छ।

आईएमई नेपाल साहित्य महोत्सवको अन्तिम दिन आज पोखरामा बाग्चीलाई पुरस्कार प्रदान गरियो। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उनलाई २५ हजार डलरको उक्त पुरस्कार हस्तान्तरण गरे।

पुरस्कारका लागि यो वर्ष ६ वटा पुस्तक ‘सर्ट लिस्ट’मा परेका थिए। ‘हाफ द नाइट इज गन’सँगै मनोरञ्जन व्यापारी लिखित ‘देयर इज गनपाउडर इन द एअर’, माधुरी विजयको ‘द फार फिल्ड’, राजकमल झा लिखित ‘द सिटी एण्ड द सी’, पाकिस्तानी मूलका अमेरिकी लेखक सादिया अब्बासको ‘द इम्प्टी रुम’ र जामिल जान कोचाईको ‘नाइन्टीनाइन नाइट्स इन लोगार’ ‘सर्ट लिस्ट’मा थिए।

सूचीमा परेका पुस्तकका लेखक माधुरी विजय, सादिया अब्बास बाहेक सबै लेखक र निर्णायक कार्यक्रममा उपस्थित थिए।

सुरिना नरुला र मन्हद नरुलाले सन् २०११ मा स्थापना गरेको डीएससी पुरस्कार दक्षिण एशियाली साहित्यिक पुरस्कार गुठीले दक्षिण एशियाको विषयवस्तु र परिवेशमाथि कलम चलाउने विश्वका जुनसुकै देशका लेखकलाई हरेक वर्ष यो पुरस्कार प्रदान गर्छ।

यसअघि पाकिस्तानका एच एम नाक्भी, श्रीलंकाका सेहन कनाटिलाका, भारतका जित थाइल र साइरस मिस्त्री, भारतीय मुलकी अमेरिकन लेखक झम्पा लहरी, भारतकी अनुराधा रोय, श्रीलंकाका अनेक आदप्रागासमले यो पुरस्कार प्राप्त गरिसकेका छन्।

"> अमिताभ बाग्चीको ‘हाफ द नाइट इज गन’ले पायो डीएससी पुरस्कार: Dekhapadhi
अमिताभ बाग्चीको ‘हाफ द नाइट इज गन’ले पायो डीएससी पुरस्कार
काठमाडौं। यो वर्षको दक्षिण एशियाली साहित्य पुरस्कार डीएससी, भारतीय लेखक अमिताभ बाग्चीको उपन्यास ‘हाफ द नाइट इज गन’लाई प्रदान गरिएको छ।

आईएमई नेपाल साहित्य महोत्सवको अन्तिम दिन आज पोखरामा बाग्चीलाई पुरस्कार प्रदान गरियो। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उनलाई २५ हजार डलरको उक्त पुरस्कार हस्तान्तरण गरे।

पुरस्कारका लागि यो वर्ष ६ वटा पुस्तक ‘सर्ट लिस्ट’मा परेका थिए। ‘हाफ द नाइट इज गन’सँगै मनोरञ्जन व्यापारी लिखित ‘देयर इज गनपाउडर इन द एअर’, माधुरी विजयको ‘द फार फिल्ड’, राजकमल झा लिखित ‘द सिटी एण्ड द सी’, पाकिस्तानी मूलका अमेरिकी लेखक सादिया अब्बासको ‘द इम्प्टी रुम’ र जामिल जान कोचाईको ‘नाइन्टीनाइन नाइट्स इन लोगार’ ‘सर्ट लिस्ट’मा थिए।

सूचीमा परेका पुस्तकका लेखक माधुरी विजय, सादिया अब्बास बाहेक सबै लेखक र निर्णायक कार्यक्रममा उपस्थित थिए।

सुरिना नरुला र मन्हद नरुलाले सन् २०११ मा स्थापना गरेको डीएससी पुरस्कार दक्षिण एशियाली साहित्यिक पुरस्कार गुठीले दक्षिण एशियाको विषयवस्तु र परिवेशमाथि कलम चलाउने विश्वका जुनसुकै देशका लेखकलाई हरेक वर्ष यो पुरस्कार प्रदान गर्छ।

यसअघि पाकिस्तानका एच एम नाक्भी, श्रीलंकाका सेहन कनाटिलाका, भारतका जित थाइल र साइरस मिस्त्री, भारतीय मुलकी अमेरिकन लेखक झम्पा लहरी, भारतकी अनुराधा रोय, श्रीलंकाका अनेक आदप्रागासमले यो पुरस्कार प्राप्त गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्