कलेज बस दुर्घटना हुँदा एक जनाको मृत्यु <p>दाङ । कलेज बस दुर्घटना हुँदा एक जना विद्यार्थीको मृत्यु भएको छ ।&nbsp;</p> <p>दाङको पब्लिक ज्ञानज्योती कलेजको रा १ ख ४३३ नम्बरको बस तुलसीपुर&ndash;१५ सरैया डाँडामा दुर्घटना हुँदा १२ कक्षमा अध्यनरत सम्झना केसीको मृत्यु भएको हो ।</p> <p>दुर्घटनामा २२ जना घाइते भएका छन् । गम्भीर घाइते किरण चौधरीलाई थप उपचारका लागि नेपालगन्ज मेडिकल कोहलपुर रेफर गरिएको छ ।</p>
प्रतिक्रिया दिनुहोस्