बंगलादेशस्थित सबैभन्दा ठूलो रोहिंग्या शरणार्थी शिविरमा आगलागी
<p>काठमाडौं। बंगलादेशको कक्स बजारमा रोहिंग्या शरणार्थी शिविरमा आगो लाग्दा एक हजार भन्दा बढी घर जलेका छन् । </p>
<p>यो क्षेत्रमा रहेका अधिकांश घर बाँस र लकडीले बनेका छन् । </p>
<p>यसैवर्षको जनवरीमा लागेको आगोबाट सो क्षेत्रका हजारौं शरणार्थी घरबारबिहीन भएका थिए । </p>
<p>सो आगलागीमा केही मानिसको मृत्यु समेत भएको अनुमान गरिएपनि पुष्टि भएको छैन । कक्स बजारमा करिब ११ लाख शरणार्थी छन् ।</p>
प्रतिक्रिया दिनुहोस्
