म्याग्दी। अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित नयाँ निर्माणाधिन निलगिरी हाईड्रो पावरमा काम गर्ने कन्चनपुर घर भएका ३५ वर्षीय हर्कबहादुर जेठाराको पहिरोमा पुरिएर आइतबार राति मृत्यु भएको छ।
बजार गई फर्कने क्रममा बाटोमा माथिबाट ढुङ्गा माटोसहितको पहिरो खस्दा पहिरोमा पुरिएर उनको घटनास्थलमै मृत्यु भएको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
" />

">
पहिरोमा पुरिएर एकजनाको मृत्यु: Dekhapadhi
अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित निर्माणाधीन निलगिरी हाईड्रोपावरमा काम गर्ने एकजनाको पहिरोमा पुरिएर मृत्यु भएको छ।
बजार गई फर्कने क्रममा बाटोमा माथिबाट ढुङ्गा माटोसहितको पहिरो खस्दा पहिरोमा पुरिएर उनको घटनास्थलमै मृत्यु भएको हो।
पहिरोमा पुरिएर एकजनाको मृत्यु
<p style="text-align: justify;">म्याग्दी। अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित नयाँ निर्माणाधिन निलगिरी हाईड्रो पावरमा काम गर्ने कन्चनपुर घर भएका ३५ वर्षीय हर्कबहादुर जेठाराको पहिरोमा पुरिएर आइतबार राति मृत्यु भएको छ। </p>
<p style="text-align: justify;">बजार गई फर्कने क्रममा बाटोमा माथिबाट ढुङ्गा माटोसहितको पहिरो खस्दा पहिरोमा पुरिएर उनको घटनास्थलमै मृत्यु भएको हो। </p>
<p style="text-align: justify;">यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।</p>