सिन्धुली। दुधौली नगरपालिका-९ आँपडाँडास्थित सडकमा प्र २-०१-००१ प.१२८९ नम्बरको मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ।
प्रहरीका अनुसार सोमबार बिहान मृत्यु हुनेमा सोही नगरपालिका-९ बस्ने ५५ वर्षीय इन्द्रबहादुर खत्री रहेका छन्।
ठक्करबाट गम्भीर घाइते भएका उनको दुधौली ह्यान्स क्लिनिक हुँदै थप उपचारको लागि विराटनगर नोबेल अस्पताल लगिएको थियो। उपचारको हुन नसकेपछि घर फर्काउने क्रममा बाटोमै मृत्यु भएको हो।
" />

">
मोटरसाइकलको ठक्करबाट पदैलयात्रीको मृत्यु : Dekhapadhi
मोटरसाइकलको ठक्करबाट पदैलयात्रीको मृत्यु
<p style="text-align: justify;">सिन्धुली। दुधौली नगरपालिका-९ आँपडाँडास्थित सडकमा प्र २-०१-००१ प.१२८९ नम्बरको मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ।</p>
<p style="text-align: justify;">प्रहरीका अनुसार सोमबार बिहान मृत्यु हुनेमा सोही नगरपालिका-९ बस्ने ५५ वर्षीय इन्द्रबहादुर खत्री रहेका छन्।</p>
<p style="text-align: justify;">ठक्करबाट गम्भीर घाइते भएका उनको दुधौली ह्यान्स क्लिनिक हुँदै थप उपचारको लागि विराटनगर नोबेल अस्पताल लगिएको थियो। उपचारको हुन नसकेपछि घर फर्काउने क्रममा बाटोमै मृत्यु भएको हो। </p>