बाँके। मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार अभियुक्त नेपालगंज उपमहानगरपालिका-२१ बस्ने अमर क्षेत्री कार्कीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ। 

प्रहरीका अनुसार २० वर्षीया महिलालाई २०७१ असार २८ गते बेहोस बनाई भारतको वहराईच हुँदै लखनउ लगेर नाम थर नखुलेका व्यक्तिलाई ५० हजार रूपैयाँमा बिक्री गरेको घटनामा उनी संलग्न रहेका थिए।

वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

" /> बाँके। मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार अभियुक्त नेपालगंज उपमहानगरपालिका-२१ बस्ने अमर क्षेत्री कार्कीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ। 

प्रहरीका अनुसार २० वर्षीया महिलालाई २०७१ असार २८ गते बेहोस बनाई भारतको वहराईच हुँदै लखनउ लगेर नाम थर नखुलेका व्यक्तिलाई ५० हजार रूपैयाँमा बिक्री गरेको घटनामा उनी संलग्न रहेका थिए।

वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

"> महिलालाई वेहोस बनाई भारतमा लगेर बेचेको आरोपमा एकजना पक्राउ: Dekhapadhi
महिलालाई वेहोस बनाई भारतमा लगेर बेचेको आरोपमा एकजना पक्राउ <p style="text-align: justify;">बाँके। मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार अभियुक्त नेपालगंज उपमहानगरपालिका-२१ बस्ने अमर क्षेत्री कार्कीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">प्रहरीका अनुसार २० वर्षीया महिलालाई २०७१ असार २८ गते बेहोस बनाई भारतको वहराईच हुँदै लखनउ लगेर नाम थर नखुलेका व्यक्तिलाई ५० हजार रूपैयाँमा बिक्री गरेको घटनामा उनी संलग्न रहेका थिए।</p> <p style="text-align: justify;">वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।</p>
प्रतिक्रिया दिनुहोस्