बाँके। बैजनाथ गाउँपालिका-१ च्यामास्थित सडकबाट पाटेबाघको एक थान छाला र बाघको हड्डीजस्तो देखिने २ किलो ५ सय ग्राम वस्तुसहित ४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा गंगाबहादुर खत्री, प्रकाश खत्री, चन्द्र अधिकारी र जयलाल नेपाली रहेका छन्।

चिसापानीबाट कोहलपुरतर्फ पैदल आउँदै गरेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले जाँच गर्दा छाला र हड्डीसहित फेला पारी पक्राउ गरेको हो। 

" /> बाँके। बैजनाथ गाउँपालिका-१ च्यामास्थित सडकबाट पाटेबाघको एक थान छाला र बाघको हड्डीजस्तो देखिने २ किलो ५ सय ग्राम वस्तुसहित ४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा गंगाबहादुर खत्री, प्रकाश खत्री, चन्द्र अधिकारी र जयलाल नेपाली रहेका छन्।

चिसापानीबाट कोहलपुरतर्फ पैदल आउँदै गरेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले जाँच गर्दा छाला र हड्डीसहित फेला पारी पक्राउ गरेको हो। 

"> पाटे बाघको छालासहित ४ जना पक्राउ: Dekhapadhi बैजनाथ गाउँपालिका-१ च्यामास्थित सडकबाट पाटेबाघको एक थान छाला र बाघको हड्डीजस्तो देखिने २ किलो ५ सय ग्राम वस्तुसहित ४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। 
  • पक्राउ पर्नेहरूमा गंगाबहादुर खत्री, प्रकाश खत्री, चन्द्र अधिकारी र जयलाल नेपाली रहेका छन्।
  • ">
    पाटे बाघको छालासहित ४ जना पक्राउ <p style="text-align: justify;">बाँके। बैजनाथ गाउँपालिका-१ च्यामास्थित सडकबाट पाटेबाघको एक थान छाला र बाघको हड्डीजस्तो देखिने २ किलो ५ सय ग्राम वस्तुसहित ४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">पक्राउ पर्नेहरूमा गंगाबहादुर खत्री, प्रकाश खत्री, चन्द्र अधिकारी र जयलाल नेपाली रहेका छन्।</p> <p style="text-align: justify;">चिसापानीबाट कोहलपुरतर्फ पैदल आउँदै गरेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले जाँच गर्दा छाला र हड्डीसहित फेला पारी पक्राउ गरेको हो।&nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्