काठमाडौं। अघिल्लो वर्ष एक लाख ४० हजार रूपैयाँ घुससहित पक्राउ परेका महानगरीय प्रहरी वृत्त बौद्धका तत्कालीन प्रमुख, डीएसपी श्यामकुमार राईले सफाइ पाएका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा राईले विशेष अदालतबाट सफाइ पाएका हुन्।

न्यायाधीश कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको २९ मंसीरको संयुक्त इजलासले राईलाई सफाइ दिने फैसला गरेको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले देखापढीलाई जानकारी दिए।

“उहाँ (राई)लाई सफाइ दिने फैसला भएको छ”, प्रवक्ता पाण्डेयले भने, “फैसलाका आधारबारे भने पूर्णपाठ सार्वजनिक भएपछि मात्रै विस्तृतमा भन्न सकिन्छ।”

राईलाई २० असोज २०७५ मा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक लाख ४० हजार रूपैयाँ घुससहित रंगेहात पक्राउ गरेको थियो।

उनीविरुद्ध २८ असोज २०७५ मा विशेष अदालतमा मुद्दा दायर भएको थियो।

" /> काठमाडौं। अघिल्लो वर्ष एक लाख ४० हजार रूपैयाँ घुससहित पक्राउ परेका महानगरीय प्रहरी वृत्त बौद्धका तत्कालीन प्रमुख, डीएसपी श्यामकुमार राईले सफाइ पाएका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा राईले विशेष अदालतबाट सफाइ पाएका हुन्।

न्यायाधीश कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको २९ मंसीरको संयुक्त इजलासले राईलाई सफाइ दिने फैसला गरेको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले देखापढीलाई जानकारी दिए।

“उहाँ (राई)लाई सफाइ दिने फैसला भएको छ”, प्रवक्ता पाण्डेयले भने, “फैसलाका आधारबारे भने पूर्णपाठ सार्वजनिक भएपछि मात्रै विस्तृतमा भन्न सकिन्छ।”

राईलाई २० असोज २०७५ मा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक लाख ४० हजार रूपैयाँ घुससहित रंगेहात पक्राउ गरेको थियो।

उनीविरुद्ध २८ असोज २०७५ मा विशेष अदालतमा मुद्दा दायर भएको थियो।

"> एक लाख ४० हजार घुससहित पक्राउ परेका डीएसपी राईलाई सफाइ: Dekhapadhi
एक लाख ४० हजार घुससहित पक्राउ परेका डीएसपी राईलाई सफाइ
काठमाडौं। अघिल्लो वर्ष एक लाख ४० हजार रूपैयाँ घुससहित पक्राउ परेका महानगरीय प्रहरी वृत्त बौद्धका तत्कालीन प्रमुख, डीएसपी श्यामकुमार राईले सफाइ पाएका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा राईले विशेष अदालतबाट सफाइ पाएका हुन्।

न्यायाधीश कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको २९ मंसीरको संयुक्त इजलासले राईलाई सफाइ दिने फैसला गरेको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले देखापढीलाई जानकारी दिए।

“उहाँ (राई)लाई सफाइ दिने फैसला भएको छ”, प्रवक्ता पाण्डेयले भने, “फैसलाका आधारबारे भने पूर्णपाठ सार्वजनिक भएपछि मात्रै विस्तृतमा भन्न सकिन्छ।”

राईलाई २० असोज २०७५ मा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक लाख ४० हजार रूपैयाँ घुससहित रंगेहात पक्राउ गरेको थियो।

उनीविरुद्ध २८ असोज २०७५ मा विशेष अदालतमा मुद्दा दायर भएको थियो।

प्रतिक्रिया दिनुहोस्