काठमाडौं। काठमाडौंको कीर्तिपुरस्थित पाङा बसपार्क नजिकै सुन्दरबस्तीमा एक घरको कोठामा आमा–छोरा सुतेकै अवस्थामा मृत भेटिएका छन्।

कीर्तिपुर नगरपालिका–८ स्थित घरको एक साँघुरो कोठामा खाटमा सुतेकै अवस्थामा ३६ वर्षीया शर्मिला रञ्जितकार र उनको दुई महिने छोरा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी वृत कीर्तिपुरका प्रमुख डीएसपी छेदीलाल कामतीले कोठा न्यायो पार्न भन्दै बेलुका मकलमा आगो बालेर सुतेका उनीहरु मृत भेटिएको जानकारी दिए।

“श्रीमान भुइँमा र आमा–छोरा खाटमा सुतेका रहेछन्, न्यायो पार्न मकल बालेका थिए”, उनले भने,“बिहान श्रीमान उठेर हेर्दा श्रीमती र छोरालाई मृत देखेपछि हामीलाई खबर गरेका हुन्।”

दुवैको निसास्सिएर मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ।

“चिकित्सक सहितको टोलीसमेत पुगेर हेरेको छ। अहिले शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ,” उनले भने,“ पोष्टमार्टम रिपोर्टपछि मात्रै मृत्युको वास्तविकता थाहा हुन्छ।”

" /> काठमाडौं। काठमाडौंको कीर्तिपुरस्थित पाङा बसपार्क नजिकै सुन्दरबस्तीमा एक घरको कोठामा आमा–छोरा सुतेकै अवस्थामा मृत भेटिएका छन्।

कीर्तिपुर नगरपालिका–८ स्थित घरको एक साँघुरो कोठामा खाटमा सुतेकै अवस्थामा ३६ वर्षीया शर्मिला रञ्जितकार र उनको दुई महिने छोरा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी वृत कीर्तिपुरका प्रमुख डीएसपी छेदीलाल कामतीले कोठा न्यायो पार्न भन्दै बेलुका मकलमा आगो बालेर सुतेका उनीहरु मृत भेटिएको जानकारी दिए।

“श्रीमान भुइँमा र आमा–छोरा खाटमा सुतेका रहेछन्, न्यायो पार्न मकल बालेका थिए”, उनले भने,“बिहान श्रीमान उठेर हेर्दा श्रीमती र छोरालाई मृत देखेपछि हामीलाई खबर गरेका हुन्।”

दुवैको निसास्सिएर मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ।

“चिकित्सक सहितको टोलीसमेत पुगेर हेरेको छ। अहिले शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ,” उनले भने,“ पोष्टमार्टम रिपोर्टपछि मात्रै मृत्युको वास्तविकता थाहा हुन्छ।”

"> सुतेकै अवस्थामा आमा–छोरा मृत भेटिए: Dekhapadhi
सुतेकै अवस्थामा आमा–छोरा मृत भेटिए
काठमाडौं। काठमाडौंको कीर्तिपुरस्थित पाङा बसपार्क नजिकै सुन्दरबस्तीमा एक घरको कोठामा आमा–छोरा सुतेकै अवस्थामा मृत भेटिएका छन्।

कीर्तिपुर नगरपालिका–८ स्थित घरको एक साँघुरो कोठामा खाटमा सुतेकै अवस्थामा ३६ वर्षीया शर्मिला रञ्जितकार र उनको दुई महिने छोरा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी वृत कीर्तिपुरका प्रमुख डीएसपी छेदीलाल कामतीले कोठा न्यायो पार्न भन्दै बेलुका मकलमा आगो बालेर सुतेका उनीहरु मृत भेटिएको जानकारी दिए।

“श्रीमान भुइँमा र आमा–छोरा खाटमा सुतेका रहेछन्, न्यायो पार्न मकल बालेका थिए”, उनले भने,“बिहान श्रीमान उठेर हेर्दा श्रीमती र छोरालाई मृत देखेपछि हामीलाई खबर गरेका हुन्।”

दुवैको निसास्सिएर मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ।

“चिकित्सक सहितको टोलीसमेत पुगेर हेरेको छ। अहिले शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ,” उनले भने,“ पोष्टमार्टम रिपोर्टपछि मात्रै मृत्युको वास्तविकता थाहा हुन्छ।”

प्रतिक्रिया दिनुहोस्