काठमाडौं। संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई लगाएको आर्थिक नाकाबन्दी नेपालले कार्यान्वयन गरेको छ। राष्ट्रसंघलाई यसको जानकारी गराइएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए।

"राष्ट्रसंघीय सुरक्षा परिषद्ले  उत्तर कोरियालीमाथि लगाएको नाकाबन्दी नेपाल सरकारले पूर्णरुपमा कार्यान्वयन गरेको छ", मन्त्री ज्ञवालीले भने, "नाकाबन्दी कार्यान्वयन गरेको बारेमा सरकारले औपचारिक रुपमा राष्ट्रसंघलाई जानकारी गराइसकेको छ।"

उक्त मुलुकका नागरिकले नेपालमा खोलेका उद्योग सबै बन्द भएका छन्। त्यसमा काम गर्दै आएका उत्तर कोरियाली सबै प्योङयाङ फर्किएका छन्। अध्यागमन विभागले नेपालमा बाँकी रहेका उत्तर कोरियालीलाई पुष ४ गतेभित्र नेपाल छाड्न भनेको समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ।

" /> काठमाडौं। संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई लगाएको आर्थिक नाकाबन्दी नेपालले कार्यान्वयन गरेको छ। राष्ट्रसंघलाई यसको जानकारी गराइएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए।

"राष्ट्रसंघीय सुरक्षा परिषद्ले  उत्तर कोरियालीमाथि लगाएको नाकाबन्दी नेपाल सरकारले पूर्णरुपमा कार्यान्वयन गरेको छ", मन्त्री ज्ञवालीले भने, "नाकाबन्दी कार्यान्वयन गरेको बारेमा सरकारले औपचारिक रुपमा राष्ट्रसंघलाई जानकारी गराइसकेको छ।"

उक्त मुलुकका नागरिकले नेपालमा खोलेका उद्योग सबै बन्द भएका छन्। त्यसमा काम गर्दै आएका उत्तर कोरियाली सबै प्योङयाङ फर्किएका छन्। अध्यागमन विभागले नेपालमा बाँकी रहेका उत्तर कोरियालीलाई पुष ४ गतेभित्र नेपाल छाड्न भनेको समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ।

"> उत्तर कोरियाली लगानी पूरै बन्द: Dekhapadhi
उत्तर कोरियाली लगानी पूरै बन्द <p style="text-align: justify;">काठमाडौं। संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई लगाएको आर्थिक नाकाबन्दी नेपालले कार्यान्वयन गरेको छ। राष्ट्रसंघलाई यसको जानकारी गराइएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए।</p> <p style="text-align: justify;">&quot;राष्ट्रसंघीय सुरक्षा परिषद्ले &nbsp;उत्तर कोरियालीमाथि लगाएको नाकाबन्दी नेपाल सरकारले पूर्णरुपमा कार्यान्वयन गरेको छ&quot;, मन्त्री ज्ञवालीले भने, &quot;नाकाबन्दी कार्यान्वयन गरेको बारेमा सरकारले औपचारिक रुपमा राष्ट्रसंघलाई जानकारी गराइसकेको छ।&quot;</p> <p style="text-align: justify;">उक्त मुलुकका नागरिकले नेपालमा खोलेका उद्योग सबै बन्द भएका छन्। त्यसमा काम गर्दै आएका उत्तर कोरियाली सबै प्योङयाङ फर्किएका छन्। अध्यागमन विभागले नेपालमा बाँकी रहेका उत्तर कोरियालीलाई पुष ४ गतेभित्र नेपाल छाड्न भनेको समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ।</p>
प्रतिक्रिया दिनुहोस्