काठमाडौं। प्रहरीले दाङमा जुवाको खालबाट ११ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट ५८ हजार ५५० रूपैयाँ नगद र दुई बुक तास बरादम गरेको छ। 

तुलसीपुर उपमहानगरपालिका–६ स्थित कमल घर्तीमगरले संचालन गरेको एलेक्सी जोन पुलहाउसमा जुवा चलिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट गएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा टेकबहादुर घर्ती, कमल घर्ती, गोकर्ण बुढाथोकी, अजय बस्नेत, लक्ष्मण गिरी, शिवकुमार ओली, सिद्धान्त गुरुङ, रूपेशकुमार गुप्ता, सन्दीप सेर्पाइली, राजेशकुमार बोहरा र रञ्जित श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। 

" /> काठमाडौं। प्रहरीले दाङमा जुवाको खालबाट ११ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट ५८ हजार ५५० रूपैयाँ नगद र दुई बुक तास बरादम गरेको छ। 

तुलसीपुर उपमहानगरपालिका–६ स्थित कमल घर्तीमगरले संचालन गरेको एलेक्सी जोन पुलहाउसमा जुवा चलिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट गएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा टेकबहादुर घर्ती, कमल घर्ती, गोकर्ण बुढाथोकी, अजय बस्नेत, लक्ष्मण गिरी, शिवकुमार ओली, सिद्धान्त गुरुङ, रूपेशकुमार गुप्ता, सन्दीप सेर्पाइली, राजेशकुमार बोहरा र रञ्जित श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। 

"> जुवाको खालबाट साढे ५८ हजारसहित ११ जना पक्राउ: Dekhapadhi
जुवाको खालबाट साढे ५८ हजारसहित ११ जना पक्राउ <p style="text-align:justify">काठमाडौं। प्रहरीले दाङमा जुवाको खालबाट ११ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट ५८ हजार ५५० रूपैयाँ नगद र दुई बुक&nbsp;तास बरादम गरेको छ।&nbsp;</p> <p style="text-align:justify">तुलसीपुर उपमहानगरपालिका&ndash;६ स्थित कमल घर्तीमगरले संचालन गरेको एलेक्सी जोन पुलहाउसमा जुवा चलिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट गएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।</p> <p style="text-align:justify">पक्राउ पर्नेमा टेकबहादुर घर्ती, कमल घर्ती, गोकर्ण बुढाथोकी, अजय बस्नेत, लक्ष्मण गिरी, शिवकुमार ओली, सिद्धान्त गुरुङ, रूपेशकुमार गुप्ता, सन्दीप सेर्पाइली, राजेशकुमार बोहरा र रञ्जित श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्