काठमाडौं। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस कोरोना महामारीविरुद्धको भ्याक्सिन थुपार्नेविरुद्ध खनिएका छन्।

कोरोनाविरुद्धको खोप अभियान चलिरहेको अहिलेको समयमा भ्याक्सिनबारे प्रकट भएका विचारले हाम्रो नैतिकता प्रष्टिने उनले बताएका हुन्।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनालाई विश्व महामारी घोषणा गरेको एक वर्ष पूरा भएको अवसरमा उनले सम्बोधनमा क्रममा अनावश्यक रुपमा भ्याक्सिन नथुपार्न अनुरोधसमेत गरे।

उनले भने, ‘‘संसारका सबै मानिसलाई खोप सुनिश्चित गर्नका लागि विश्व अर्थव्यवस्था बहाल गर्नु तथा अब समाजलाई लकडाउन होइन भाइरसलाई लकडाउन गर्नुपर्छ।’’

गुटेरेस आजका मितिसम्म पनि भ्याक्सिनको एक डोज नपाउने मुलुकलाई लिएर चिन्तित थिए। उनले भने, ‘‘खोप उत्पादन र त्यसको वितरणका लागि सबै देश एकताबद्ध हुनु जरुरी छ। यसको अर्थ के पनि हो भने, अब विश्वभर खोप उत्पादन दोब्बर पार्नु अत्यावश्यक छ।’’

उनले संसारभरका स्वास्थ्यकर्मी तथा अग्रमोर्चामा खटिएर कोरोनाविरुद्धको अभियानमा लाग्ने सबैको प्रशंसा गरे। महासचिव गुटेरेसले भने, ‘‘तपाईंहरुले मानिसको जिन्दगी बचाउन मद्दत गर्नुभयो।’’

कोरोनाले हालसम्म ११ करोड ७० लाखभन्दा बढी मानिसलाई संक्रमित बनाइसकेको छ। मृत्यु हुनेको संख्या २६ लाख नाघिसकेको छ। तर, अझै पनि कोरोनाको त्रासको अन्त्य हुन सकेको छैन। (एजेन्सी)

" /> काठमाडौं। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस कोरोना महामारीविरुद्धको भ्याक्सिन थुपार्नेविरुद्ध खनिएका छन्।

कोरोनाविरुद्धको खोप अभियान चलिरहेको अहिलेको समयमा भ्याक्सिनबारे प्रकट भएका विचारले हाम्रो नैतिकता प्रष्टिने उनले बताएका हुन्।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनालाई विश्व महामारी घोषणा गरेको एक वर्ष पूरा भएको अवसरमा उनले सम्बोधनमा क्रममा अनावश्यक रुपमा भ्याक्सिन नथुपार्न अनुरोधसमेत गरे।

उनले भने, ‘‘संसारका सबै मानिसलाई खोप सुनिश्चित गर्नका लागि विश्व अर्थव्यवस्था बहाल गर्नु तथा अब समाजलाई लकडाउन होइन भाइरसलाई लकडाउन गर्नुपर्छ।’’

गुटेरेस आजका मितिसम्म पनि भ्याक्सिनको एक डोज नपाउने मुलुकलाई लिएर चिन्तित थिए। उनले भने, ‘‘खोप उत्पादन र त्यसको वितरणका लागि सबै देश एकताबद्ध हुनु जरुरी छ। यसको अर्थ के पनि हो भने, अब विश्वभर खोप उत्पादन दोब्बर पार्नु अत्यावश्यक छ।’’

उनले संसारभरका स्वास्थ्यकर्मी तथा अग्रमोर्चामा खटिएर कोरोनाविरुद्धको अभियानमा लाग्ने सबैको प्रशंसा गरे। महासचिव गुटेरेसले भने, ‘‘तपाईंहरुले मानिसको जिन्दगी बचाउन मद्दत गर्नुभयो।’’

कोरोनाले हालसम्म ११ करोड ७० लाखभन्दा बढी मानिसलाई संक्रमित बनाइसकेको छ। मृत्यु हुनेको संख्या २६ लाख नाघिसकेको छ। तर, अझै पनि कोरोनाको त्रासको अन्त्य हुन सकेको छैन। (एजेन्सी)

"> आवश्यकताभन्दा बढी कोरोना भ्याक्सिन थुपार्नेविरुद्ध खनिए राष्ट्रसंघ महासचिव गुटेरेस: Dekhapadhi कोरोनाविरुद्धको खोप अभियान चलिरहेको अहिलेको समयमा भ्याक्सिनबारे प्रकट भएका विचारले हाम्रो नैतिकता प्रष्टिने उनले बताएका हुन्।
• गुटेरेसले भने– संसारका सबै मानिसलाई खोप सुनिश्चित गर्नका लागि विश्व अर्थव्यवस्था बहाल गर्नु तथा अब समाजलाई लकडाउन होइन भाइरसलाई लकडाउन गर्नुपर्छ।
• कोरोनाले हालसम्म ११ करोड ७० लाखभन्दा बढी मानिसलाई संक्रमित बनाइसकेको छ। मृत्यु हुनेको संख्या २६ लाख नाघिसकेको छ।

आवश्यकताभन्दा बढी कोरोना भ्याक्सिन थुपार्नेविरुद्ध खनिए राष्ट्रसंघ महासचिव गुटेरेस
काठमाडौं। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस कोरोना महामारीविरुद्धको भ्याक्सिन थुपार्नेविरुद्ध खनिएका छन्।

कोरोनाविरुद्धको खोप अभियान चलिरहेको अहिलेको समयमा भ्याक्सिनबारे प्रकट भएका विचारले हाम्रो नैतिकता प्रष्टिने उनले बताएका हुन्।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनालाई विश्व महामारी घोषणा गरेको एक वर्ष पूरा भएको अवसरमा उनले सम्बोधनमा क्रममा अनावश्यक रुपमा भ्याक्सिन नथुपार्न अनुरोधसमेत गरे।

उनले भने, ‘‘संसारका सबै मानिसलाई खोप सुनिश्चित गर्नका लागि विश्व अर्थव्यवस्था बहाल गर्नु तथा अब समाजलाई लकडाउन होइन भाइरसलाई लकडाउन गर्नुपर्छ।’’

गुटेरेस आजका मितिसम्म पनि भ्याक्सिनको एक डोज नपाउने मुलुकलाई लिएर चिन्तित थिए। उनले भने, ‘‘खोप उत्पादन र त्यसको वितरणका लागि सबै देश एकताबद्ध हुनु जरुरी छ। यसको अर्थ के पनि हो भने, अब विश्वभर खोप उत्पादन दोब्बर पार्नु अत्यावश्यक छ।’’

उनले संसारभरका स्वास्थ्यकर्मी तथा अग्रमोर्चामा खटिएर कोरोनाविरुद्धको अभियानमा लाग्ने सबैको प्रशंसा गरे। महासचिव गुटेरेसले भने, ‘‘तपाईंहरुले मानिसको जिन्दगी बचाउन मद्दत गर्नुभयो।’’

कोरोनाले हालसम्म ११ करोड ७० लाखभन्दा बढी मानिसलाई संक्रमित बनाइसकेको छ। मृत्यु हुनेको संख्या २६ लाख नाघिसकेको छ। तर, अझै पनि कोरोनाको त्रासको अन्त्य हुन सकेको छैन। (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्