काठमाडौं। चैतको १५ गतेदेखि काठमाडौंबासीको धारामा मेलम्चीको पानी छाडिने भएको छ। मेलम्ची खानेपानी आयोजनाका प्रमुख तिरेश खत्रीले चैतको दोस्रो सातादेखि परीक्षणकारुपमा पानी छाडिने बताए।

देखापढीसँग कुरा गर्दै उनले भने, “मेलम्चीको पानी काठमाडौं ल्याउने सुरुङ परीक्षणकै क्रममा धारामा परीक्षणका रुपमा पानी छाड्न लागिएको हो।”

यसअघि सुरुङको परीक्षण अवधि दुई महिना तोकिएको थियो। तर, आयोजनाले परीक्षणको अवधि पाँच महिना तोकेको छ।

परीक्षणका क्रममा छाडिने पानी अहिले पानी आइरहेकै पाइपबाट छाडिने खत्रीले बताए। भने, “नयाँ वितरण प्रणालीमा पानी विस्तारै छाडिन्छ। तर, अहिले पुरानै प्रणालीमा पानी छाड्छौं।”

परीक्षणका क्रममा पानी छाडेपछि पाइपलाइनमा रहेको समस्याहरु पहिचान गर्दै र समाधान गर्दै जाने योजना आयोजनाको छ। परीक्षण अवधि सकिएपछि नियमित रुपमा पानी छाड्ने खत्रीले बताए।

हाल मेलम्चीबाट आइरहेको पानी हिलो सुरुङ हुँदै आएको छ। हिलो सुरुङ हुँदै आएको पानी हाल बागमतीमा खसालिएको छ। बिहीबारसम्ममा सुरुङ सफा हुने र शुक्रबारदेखि सुरुङ भर्न सुरु गरिने छ।

सबै सुरुङ भरिन ४ दिन लाग्ने र पानीले भरिएको सुरुङमा प्राविधिक समस्या भए÷नभएको परीक्षण गर्न १० दिन पानी सुरुङमै राखिनेछ।

त्यसपछि मेलम्चीको पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा खसालिने छ। प्रशोधन केन्द्रबाट प्रशोधन भएपछि मात्रै पानी वितरण प्रणालीमा पठाइने खत्रीले बताए।

यसरी परीक्षण अवधि चैत १५ देखि २७ सम्ममा दैनिक ८ करोड लिटर पानी छाडिनेछ। र, चैत २७ पछि भने दैनिक १७ करोड लिटर पानी छाडिने आयोजनाले बताएको छ।

" /> काठमाडौं। चैतको १५ गतेदेखि काठमाडौंबासीको धारामा मेलम्चीको पानी छाडिने भएको छ। मेलम्ची खानेपानी आयोजनाका प्रमुख तिरेश खत्रीले चैतको दोस्रो सातादेखि परीक्षणकारुपमा पानी छाडिने बताए।

देखापढीसँग कुरा गर्दै उनले भने, “मेलम्चीको पानी काठमाडौं ल्याउने सुरुङ परीक्षणकै क्रममा धारामा परीक्षणका रुपमा पानी छाड्न लागिएको हो।”

यसअघि सुरुङको परीक्षण अवधि दुई महिना तोकिएको थियो। तर, आयोजनाले परीक्षणको अवधि पाँच महिना तोकेको छ।

परीक्षणका क्रममा छाडिने पानी अहिले पानी आइरहेकै पाइपबाट छाडिने खत्रीले बताए। भने, “नयाँ वितरण प्रणालीमा पानी विस्तारै छाडिन्छ। तर, अहिले पुरानै प्रणालीमा पानी छाड्छौं।”

परीक्षणका क्रममा पानी छाडेपछि पाइपलाइनमा रहेको समस्याहरु पहिचान गर्दै र समाधान गर्दै जाने योजना आयोजनाको छ। परीक्षण अवधि सकिएपछि नियमित रुपमा पानी छाड्ने खत्रीले बताए।

हाल मेलम्चीबाट आइरहेको पानी हिलो सुरुङ हुँदै आएको छ। हिलो सुरुङ हुँदै आएको पानी हाल बागमतीमा खसालिएको छ। बिहीबारसम्ममा सुरुङ सफा हुने र शुक्रबारदेखि सुरुङ भर्न सुरु गरिने छ।

सबै सुरुङ भरिन ४ दिन लाग्ने र पानीले भरिएको सुरुङमा प्राविधिक समस्या भए÷नभएको परीक्षण गर्न १० दिन पानी सुरुङमै राखिनेछ।

त्यसपछि मेलम्चीको पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा खसालिने छ। प्रशोधन केन्द्रबाट प्रशोधन भएपछि मात्रै पानी वितरण प्रणालीमा पठाइने खत्रीले बताए।

यसरी परीक्षण अवधि चैत १५ देखि २७ सम्ममा दैनिक ८ करोड लिटर पानी छाडिनेछ। र, चैत २७ पछि भने दैनिक १७ करोड लिटर पानी छाडिने आयोजनाले बताएको छ।

"> चैत दोस्रो सातादेखि काठमाडौंबासीको धारामा मेलम्चीको पानी आउने: Dekhapadhi मेलम्चीको पानी काठमाडौं ल्याउने सुरुङ परीक्षणकै क्रममा धारामा परीक्षणका रूपमा पानी छाड्न लागिएको हो।
• चैत १५ गतेदेखि दैनिक आठ करोड लिटर पानी काठमाडौंबासीको धारामा छाडिने भएको छ।

चैत दोस्रो सातादेखि काठमाडौंबासीको धारामा मेलम्चीको पानी आउने
काठमाडौं। चैतको १५ गतेदेखि काठमाडौंबासीको धारामा मेलम्चीको पानी छाडिने भएको छ। मेलम्ची खानेपानी आयोजनाका प्रमुख तिरेश खत्रीले चैतको दोस्रो सातादेखि परीक्षणकारुपमा पानी छाडिने बताए।

देखापढीसँग कुरा गर्दै उनले भने, “मेलम्चीको पानी काठमाडौं ल्याउने सुरुङ परीक्षणकै क्रममा धारामा परीक्षणका रुपमा पानी छाड्न लागिएको हो।”

यसअघि सुरुङको परीक्षण अवधि दुई महिना तोकिएको थियो। तर, आयोजनाले परीक्षणको अवधि पाँच महिना तोकेको छ।

परीक्षणका क्रममा छाडिने पानी अहिले पानी आइरहेकै पाइपबाट छाडिने खत्रीले बताए। भने, “नयाँ वितरण प्रणालीमा पानी विस्तारै छाडिन्छ। तर, अहिले पुरानै प्रणालीमा पानी छाड्छौं।”

परीक्षणका क्रममा पानी छाडेपछि पाइपलाइनमा रहेको समस्याहरु पहिचान गर्दै र समाधान गर्दै जाने योजना आयोजनाको छ। परीक्षण अवधि सकिएपछि नियमित रुपमा पानी छाड्ने खत्रीले बताए।

हाल मेलम्चीबाट आइरहेको पानी हिलो सुरुङ हुँदै आएको छ। हिलो सुरुङ हुँदै आएको पानी हाल बागमतीमा खसालिएको छ। बिहीबारसम्ममा सुरुङ सफा हुने र शुक्रबारदेखि सुरुङ भर्न सुरु गरिने छ।

सबै सुरुङ भरिन ४ दिन लाग्ने र पानीले भरिएको सुरुङमा प्राविधिक समस्या भए÷नभएको परीक्षण गर्न १० दिन पानी सुरुङमै राखिनेछ।

त्यसपछि मेलम्चीको पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा खसालिने छ। प्रशोधन केन्द्रबाट प्रशोधन भएपछि मात्रै पानी वितरण प्रणालीमा पठाइने खत्रीले बताए।

यसरी परीक्षण अवधि चैत १५ देखि २७ सम्ममा दैनिक ८ करोड लिटर पानी छाडिनेछ। र, चैत २७ पछि भने दैनिक १७ करोड लिटर पानी छाडिने आयोजनाले बताएको छ।

प्रतिक्रिया दिनुहोस्