काठमाडाैं। राष्ट्रिय दलित नेटवर्क नेपालले वादी समुदायको विशिष्ट समस्यालाई पहिचान गरी समाधान गर्न सरकारसँग माग गरेको छ।
नेटवर्कले पुस्तौंदेखि आफू बसेको जमिनसहित कृषियोग्य भूमिलगायत शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यान्‍नका माग राखी यही फागुन १० गतेदेखि कर्णाली प्रदेशका मुख्यमन्त्रीको कार्यालय अगाडि सुर्खेत, दैलेख, कालीकोट, अछामलगायतका जिल्लाका वादी समुदायको अनिश्चितकालीन धर्नाप्रति ऐक्यबद्धता र समर्थन जनाउँदै माग पूरा गर्न सरकारसँग आग्रह गरेको छ।
सो संस्थाले आज विज्ञप्ति जारी गरी समस्यालाई पहिचान र प्रतिनिधित्वको सुनिश्चितता हुने गरी वादी समुदायको न्यायिक आन्दोलनसँग तत्काल वार्ता गरी विश्वासको वातावरण बनाउन पनि अनुरोध गरेको छ।
“दिनभरी आफ्ना कला र व्यवसायबाट काम गरी खानुपर्ने अवस्थाका समुदायले यतिका दिनसम्म धर्नामा बस्दा पनि सरकारको कुनै निकायबाट पनि कुनै पहलकदमी नगरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा भनिएको छ।
साथै, वादी समुदायको आन्दोलनले उठाएका न्यायिक मागको सम्बोधन हुने गरी आवश्यक भूमिका निर्वाह गर्न मुख्यमन्त्री, प्रदेश सरकार, जनप्रतिनिधिलगायत सम्पूर्णमा अपिल गरिएको छ। रासस
" /> काठमाडाैं। राष्ट्रिय दलित नेटवर्क नेपालले वादी समुदायको विशिष्ट समस्यालाई पहिचान गरी समाधान गर्न सरकारसँग माग गरेको छ।
नेटवर्कले पुस्तौंदेखि आफू बसेको जमिनसहित कृषियोग्य भूमिलगायत शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यान्‍नका माग राखी यही फागुन १० गतेदेखि कर्णाली प्रदेशका मुख्यमन्त्रीको कार्यालय अगाडि सुर्खेत, दैलेख, कालीकोट, अछामलगायतका जिल्लाका वादी समुदायको अनिश्चितकालीन धर्नाप्रति ऐक्यबद्धता र समर्थन जनाउँदै माग पूरा गर्न सरकारसँग आग्रह गरेको छ।
सो संस्थाले आज विज्ञप्ति जारी गरी समस्यालाई पहिचान र प्रतिनिधित्वको सुनिश्चितता हुने गरी वादी समुदायको न्यायिक आन्दोलनसँग तत्काल वार्ता गरी विश्वासको वातावरण बनाउन पनि अनुरोध गरेको छ।
“दिनभरी आफ्ना कला र व्यवसायबाट काम गरी खानुपर्ने अवस्थाका समुदायले यतिका दिनसम्म धर्नामा बस्दा पनि सरकारको कुनै निकायबाट पनि कुनै पहलकदमी नगरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा भनिएको छ।
साथै, वादी समुदायको आन्दोलनले उठाएका न्यायिक मागको सम्बोधन हुने गरी आवश्यक भूमिका निर्वाह गर्न मुख्यमन्त्री, प्रदेश सरकार, जनप्रतिनिधिलगायत सम्पूर्णमा अपिल गरिएको छ। रासस
"> वादी समुदायको न्यायिक माग पूरा गर्न राष्ट्रिय दलित नेटवर्कको आग्रह: Dekhapadhi सो संस्थाले आज विज्ञप्ति जारी गरी समस्यालाई पहिचान र प्रतिनिधित्वको सुनिश्चितता हुने गरी वादी समुदायको न्यायिक आन्दोलनसँग तत्काल वार्ता गरी विश्वासको वातावरण बनाउन पनि अनुरोध गरेको छ। ">
फाइल तस्बिर: धर्नामा बसेका वादी समुदाय।
वादी समुदायको न्यायिक माग पूरा गर्न राष्ट्रिय दलित नेटवर्कको आग्रह
काठमाडाैं। राष्ट्रिय दलित नेटवर्क नेपालले वादी समुदायको विशिष्ट समस्यालाई पहिचान गरी समाधान गर्न सरकारसँग माग गरेको छ।
सो संस्थाले आज विज्ञप्ति जारी गरी समस्यालाई पहिचान र प्रतिनिधित्वको सुनिश्चितता हुने गरी वादी समुदायको न्यायिक आन्दोलनसँग तत्काल वार्ता गरी विश्वासको वातावरण बनाउन पनि अनुरोध गरेको छ।
“दिनभरी आफ्ना कला र व्यवसायबाट काम गरी खानुपर्ने अवस्थाका समुदायले यतिका दिनसम्म धर्नामा बस्दा पनि सरकारको कुनै निकायबाट पनि कुनै पहलकदमी नगरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा भनिएको छ।
साथै, वादी समुदायको आन्दोलनले उठाएका न्यायिक मागको सम्बोधन हुने गरी आवश्यक भूमिका निर्वाह गर्न मुख्यमन्त्री, प्रदेश सरकार, जनप्रतिनिधिलगायत सम्पूर्णमा अपिल गरिएको छ। रासस
प्रतिक्रिया दिनुहोस्