१५ वर्षअघिको भएको एउटा हत्याका दुई आरोपीलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले १५ वर्षअघि धारिलो हतियार प्रहार गरेर एक व्यक्तिको हत्या गर्ने दुईजनालाई पक्राउ गरेको हो।

दुवैजनालाई हिजो काठमाडौंका दुई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ।

पक्राउ पर्नेमा नुवाकोटको तार्केश्वर गाउँपालिका-५ का ४० वर्षीय सन्तबहादुर तामाङ र ३२ वर्षीय केशब लामा रहेका छन्। पक्राउ परेका दुवैजनालाई आज थप कारबाहीका लागि नुवाकोट पठाइएको छ।

२६ बैशाख २०६१ मा तार्केश्वर गाउँपालिका-५ बस्ने १५ वर्षीय लैलु लामालाई  शन्तबहादुर र केशवसमेत ४ जनाले कुटपिट गरेर गम्भीर घाइते बनाएका थिए। लैलुको उपचारका क्रममा २९ बैशाखमा त्रिशुली अस्पतालमा मृत्यु भएको थियो।

पीडित पक्षले कुटपिटपछि उनीहरुका विरुद्ध किटानी जाहेरी दिएका थिए। घटना भएको दिनदेखि नै दुबैजना फरार थिए।

" /> १५ वर्षअघिको भएको एउटा हत्याका दुई आरोपीलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले १५ वर्षअघि धारिलो हतियार प्रहार गरेर एक व्यक्तिको हत्या गर्ने दुईजनालाई पक्राउ गरेको हो।

दुवैजनालाई हिजो काठमाडौंका दुई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ।

पक्राउ पर्नेमा नुवाकोटको तार्केश्वर गाउँपालिका-५ का ४० वर्षीय सन्तबहादुर तामाङ र ३२ वर्षीय केशब लामा रहेका छन्। पक्राउ परेका दुवैजनालाई आज थप कारबाहीका लागि नुवाकोट पठाइएको छ।

२६ बैशाख २०६१ मा तार्केश्वर गाउँपालिका-५ बस्ने १५ वर्षीय लैलु लामालाई  शन्तबहादुर र केशवसमेत ४ जनाले कुटपिट गरेर गम्भीर घाइते बनाएका थिए। लैलुको उपचारका क्रममा २९ बैशाखमा त्रिशुली अस्पतालमा मृत्यु भएको थियो।

पीडित पक्षले कुटपिटपछि उनीहरुका विरुद्ध किटानी जाहेरी दिएका थिए। घटना भएको दिनदेखि नै दुबैजना फरार थिए।

"> हत्याका आरोपी १५ वर्षपछि पक्राउ: Dekhapadhi
हत्याका आरोपी १५ वर्षपछि पक्राउ

प्रतिक्रिया दिनुहोस्